Author: सुरज घिमिरे

पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नेपालको नयाँ सरकार गठन गर्ने सहमति

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नेपालको नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी गरेका छन् । शुक्रबार

अध्यागमन विभागको निर्णय : सेप्टेम्बर ८ पछि भिसा सकिएका विदेशी पर्यटकलाई भिसा निःशुल्क

अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ । विभागका निर्देशक टीकाराम ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालमा पछिल्लो

‘जेनजी’ आन्दोलन : नेपालभर ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१

प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । सोमबारदेखि काठमाडौंमा जारी जेनजी पुस्ताको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । सोमबार भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध

प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा रबर बुलेटबाट घाइते फोटो पत्रकार ढुंगानाको आईसीयूमा उपचार हुँदै

सोमबार काठमाडौंमा गरिएको प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा  नेपाल प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर शख्त घाइते भएका फोटो पत्रकार दीपेन्द्र ढुङ्गानाको आईसीयुमा उपचार भइरहेको छ । सोमबार दिउँसो

जेनजीको प्रदर्शनले काठमाडौंमा तनाव, आगजनी र तोडफोड भएपछि कर्फ्यू आदेश

नयाँ बानेश्वर केन्द्रित ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणमा लिनका नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको छ । आज बिहान माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन

a black and green sign hanging from the side of a wall
स्वेच्छाले अमेरिका छोड्दै छन् कागजातविहीन आप्रवासीहरू, स्वनिर्वासन गर्ने संख्यामा तीव्र वृद्धि

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि कानूनी दर्जा नभएका कागजातविहीन आप्रवासीहरू स्वेच्छाले देश छाड्ने अर्थात् स्वनिर्वासन गर्ने संख्यामा तीव्र वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ। अमेरिकी इमिग्रेशन एन्ड

९ वर्षको उमेरमा अमेरिका आएका ४ सन्तानका बुवा एक महिनादेखि आइसको हिरासतमा

अमेरिकामा करिब ५० वर्षअघि ग्रिन कार्ड लिएर प्रवेश गरेका मिशिगन निवासी ५८ वर्षीय प्यालेस्टिनी मूलका नाएल शम्मा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को हिरासतमा परेका छन्। उनी करिब एक महिनादेखि पश्चिम

गैरकानुनी रूपमा नेशनल गार्ड तैनाथ गरेको भन्दै डीसीद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

अमेरिकाको राजधानी वाशिङ्टन डी.सी. ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध बिहीबार संघीय अदालतमा मुद्दा दायर गरेको छ। उक्त मुद्दामा राष्ट्रपति ट्रम्पले शहरमा नेशनल गार्ड सैनिक पठाउने निर्णयलाई गैरकानुनी भन्दै चुनौती दिइएको

नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

नेपाल सरकारले सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले उक्त निर्णय गरेको हो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com