Author: रमेश फुल्लेल

क्यानाडाको नयाँ नागरिकता कानुनका कारण अमेरिकी आवेदकको संख्यामा उच्च वृद्धि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका र क्यानाडाबीचको सम्बन्धमा केही चिसोपन आए तापनि नयाँ खुकुलो नियमका कारण धेरै अमेरिकीहरू क्यानेडियन नागरिक बन्न इच्छुक देखिएका छन्। हालै परिवर्तन गरिएको नियमले पहिलो

selective focus photography of three books beside opened notebook
कारबाहीको डरले अध्यागमन वकिलको राजीनामा, ३५ हजारभन्दा बढी सेवाग्राही संकटमा

अमेरिकाको वासिङ्टन राज्य अन्तर्गत ट्युक्विल्लामा कार्यरत एक चर्चित अध्यागमन वकिल अलेक्जान्ड्रा लोजानो केनेडीले आफूविरुद्ध लागेको व्यावसायिक दुराचारको उजुरी र संघीय मुद्दाको कारबाहीबाट बच्न आफ्नो वकालत इजाजतपत्र त्यागेकी छिन्। यस हप्ता

‘मेल-इन भोटिङ’ प्रणालीविरोधी ट्रम्पको आदेश रोक्न न्यायाधीशको अस्वीकार

अमेरिकी संघीय न्यायाधीश कार्ल निकोल्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको हुलाकबाट मतपत्र पठाएर गरिने मतदान ‘मेल-इन भोटिङ’ प्रणाली सम्बन्धी नियमहरूलाई कडा बनाउने कार्यकारी आदेशलाई तत्काल रोक्न अस्वीकार गरेका छन्। यो निर्णयलाई डेमोक्रेटिक

a blue and a white mannequin face to face
बालबालिकाको भेषमा बेलायत सीमा पार गर्न खोज्नेहरू पहिचान गर्न एआईको प्रयोग

बेलायतको सीमामा बालबालिकाको भेषमा प्रवेश गर्न खोज्ने वयस्क आप्रवासीहरूलाई पहिचान गर्न आगामी वर्षदेखि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित अनुहार चिन्न सक्ने प्रविधि प्रयोगमा ल्याइने भएको छ। यस प्रविधिको विकास र परीक्षणका लागि

आइस एजेन्टलाई गोप्य गाडीको इजाजतपत्र नदिने राज्यविरुद्ध ट्रम्प प्रशासनको मुद्दा

अमेरिकी राष्ट्रपतिको कार्यालय ट्रम्प प्रशासनले आइस एजेन्टहरूलाई गोप्य सवारी साधनको इजाजतपत्र दिन अस्वीकार गर्ने चारवटा डेमोक्र्याटिक नेतृत्वका राज्यहरूविरुद्ध कानुनी चुनौती दिएको छ। अमेरिकी जस्टिस डिपार्टमेन्टले बिहीबार मेन, म्यासाचुसेट्स, ओरेगन र

अमेरिकाको जनसङ्ख्या वृद्धि महामारीयताकै सुस्त, १ बर्षमा जम्मा १८ लाख

कोरोना महामारीपछि फेरि लयमा फर्कन थालेका अमेरिकाका ठूला सहरहरूको जनसङ्ख्या वृद्धि सन् २०२५ मा आइपुग्दा पुनः सुस्ताएको छ। अमेरिकी जनगणना ब्युरोको पछिल्लो तथ्याङ्कअनुसार महामारीका बेला गुमेको जनसङ्ख्या सन् २०२४ सम्म

शरणार्थीका लागि अनुकूल न्युयोर्क लगायतका सहरमा अन्तर्राष्ट्रिय उडानहरु रोक्ने ट्रम्प प्रशासनको धम्की

होमल्याण्ड सेक्रेटरी मार्कवेन मुलिनले ट्रम्प प्रशासनले अध्यागमन नियन्त्रणमा सहयोग गर्न अस्वीकार गर्ने “स्यान्चुरी सिटी” (शरणार्थी अनुकूल सहर) का प्रमुख विमानस्थलहरूमा अन्तर्राष्ट्रिय यात्रु र कार्गोको प्रक्रिया रोक्ने योजना बनाइरहेको बताएका छन्।

ट्रम्पविरुद्ध मुद्दा जितेकी क्यारोलविरुद्ध आपराधिक अनुसन्धान सुरु 

राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाउने पूर्व म्यागजिन स्तम्भकार ई. जीन क्यारोलविरुद्ध अमेरिकी जस्टिस डिपार्टमेन्टले आपराधिक अनुसन्धान सुरु गरेको छ। यस मामिलामा निकट रहेका विभिन्न स्रोतहरूका अनुसार क्यारोलले ट्रम्पविरुद्ध

अमेरिकामा सडकबाटै आप्रवासी पक्राउ ११ गुणाले वृद्धि

लिगल डिफेन्स फन्ड अन्तर्गतको थर्गुड मार्शल इन्स्टिच्युटले सार्वजनिक गरेको अनुसन्धानमूलक प्रतिवेदनमा आइसले सहर र समुदायहरूमा पक्राउ गर्ने सञ्जाललाई व्यापक बनाइरहेको देखाएको छ। प्रतिवेदनमा मन्त्रालयकै तथ्याङ्कलाई उद्धृत गर्दै ट्रम्प प्रशासनको पहिलो

अमेरिकी अध्यागमन अदालतमा नयाँ अभ्यास, सयौंलाई एकैपटक ‘मास्टर हेयरिङ’

अमेरिकी जस्टिस डिपार्टमेन्ट अन्तर्गतका अध्यागमन अदालतहरूले आप्रवासीहरूको देश निकाला  सम्बन्धी आदेशहरू बढाउने उद्देश्यले सुनुवाइ प्रक्रियालाई तीव्र पारेका छन्। नयाँ रणनीति अन्तर्गत धेरै मानिसहरूको सुनुवाइलाई एकै ठाउँमा मिसाएर कडा रूपमा अगाडि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com