Author: किशोर पन्थी

सेप्टेम्बरमा अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी बढे बृद्धि, नेपाली विद्यार्थी ६.५ %ले बृद्धि

न्युयोर्क — अमेरिकामा सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थी अभिलेखको संख्या सेप्टेम्बरमा ८४ हजार ५३६ ले बढेको छ। गर्मीयाममा लगातार घटेको विद्यार्थी संख्यामा नयाँ सेमेस्टर सुरु भएसँगै उल्लेख्य सुधार आएको अमेरिकी होमल्याण्ड सेक्युरिटीअन्तर्गतको

१३ नेपालीको हत्या सहित एक दर्जनभन्दा बढी घटनामा संलग्नलाई अमेरिकामा २० वर्ष जेल

अफगान नागरिक मोहम्मद सरिफुल्लाहलाई आतंकवादी संगठनलाई भौतिक सहयोग र स्रोत उपलब्ध गराउने करिब १० वर्ष लामो षड्यन्त्रमा संलग्न भएको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ। उनीमाथि इस्लामिक स्टेट अफ

अदालतको आदेशपछि दुई दिनमै सयौँ डाइभर्सिटी भिसाका अन्तर्वार्ता तय

अमेरिकी सरकारले पछिल्ला दुई दिनमा विश्वका विभिन्न देशमा रहेका दूतावास र महावाणिज्यदूतावासहरुमा करिब ४५ जना नयाँ डाइभर्सिटी भिसा आवेदकका प्रारम्भिक अन्तर्वार्ता र यसअघि अन्तर्वार्ता दिइसकेका करिब ८६४ जना आवेदकका पुनःअन्तर्वार्ता

अमेरिकी नागरिकता खारेज हुन सक्ने अवस्थाहरुबारे युएससीआईएसद्वारा मार्गदर्शन संशोधन

न्युयोर्क — अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) ले अंगीकृत अमेरिकी नागरिकता सम्भावित रूपमा खारेज गर्न सकिने मुद्दा पहिचान गर्ने र सम्बन्धित निकायमा पठाउने प्रक्रियासम्बन्धी आफ्नो मार्गदर्शन संशोधन गरेको छ।

न्युयोर्कमा ट्रेनको ठक्करबाट दुई २४ वर्षीयको मृत्यु, युवक नेपाली मूलका नभएको पुष्टी

न्युयोर्कको म्यानहटनस्थित सबवे स्टेसनमा आइतबार बिहान रेलको ट्र्याकमा पुगेका दुई २४ वर्षीय युवायुवतीको तीव्र गतिमा आएको रेलको ठक्करबाट मृत्यु भएको छ। मृत्यु हुनेमा न्युजर्सीको डेटनकी २४ वर्षीया मलाइका चित्रे र

सेप्टेम्बर १८ देखि नयाँ ‘पब्लिक चार्ज’ नियम, कस्ता ग्रिनकार्ड आवेदक प्रभावित? (नेपाली भाषामा निर्देशिका)

न्युयोर्क — अमेरिकामा आप्रवासीको भिसा र ग्रिनकार्डसम्बन्धी प्रक्रियामा प्रयोग हुने ‘पब्लिक चार्ज’ परीक्षणको दायरा फराकिलो बनाउने नयाँ संघीय नियम सेप्टेम्बर १८, २०२६ देखि लागू हुने भएको छ। नयाँ व्यवस्थाले यसअघि

नेपालीसहितको डीभीमा रोक हटेपछि १४७ अन्तर्वार्ता तय, १६९ आवेदन अस्वीकृत, एउटा भिसा स्वीकृत

अमेरिकी विदेश मन्त्रालयले अगस्टको अन्त्यदेखि करिब १४७ जना डाइभर्सिटी भिसा आवेदकका लागि अन्तर्वार्ता वा पुनःअन्तर्वार्ता तय गरेको छ। आप्रवासी भिसा र डाइभर्सिटी भिसा प्रक्रियामा लगाइएका रोक हटाउने अदालतका आदेश कार्यान्वयन

अन्तर्राष्ट्रिय विद्यार्थीको ‘ड्युरेसन अफ स्टाटस’ अन्त्य गर्ने नियममा अदालतको रोक

अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज आगन्तुक र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिका लागि लामो समयदेखि लागू रहेको ‘ड्युरेसन अफ स्टाटस’ प्रणालीलाई निश्चित अवधिको प्रवेश व्यवस्थाले प्रतिस्थापन गर्ने होमल्याण्ड सेक्युरिटी विभागको नियमलाई एक संघीय न्यायाधीशले

नेपालसहित ७५ देशका भिसा सुचारु गर्नुपर्ने अदालतको आदेशविरुद्ध अमेरिकी सरकारको मोशन

न्युयोर्क — अमेरिकी न्याय मन्त्रालयले सोमबार संघीय अदालतसमक्ष ४३ हजारभन्दा बढी भिसा अस्वीकारका निर्णय पुनर्विचार गर्नुपर्ने आदेश तत्काल रोक्न माग गरेको छ। मन्त्रालयले अपिल विचाराधीन रहेकै अवस्थामा विगतमा अस्वीकार भएका

धुर्मुस–सुन्तलीको अमेरिकामा निर्मित हास्य शृंखला बाढीपीडितप्रति श्रद्धाञ्जलीसहित प्रसारणमा

न्युयोर्क — नेपाली हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा निर्माण गरेको नयाँ हास्य शृंखला नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीका पीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रसारणमा ल्याएका छन्। धुर्मुस–सुन्तली

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com