Author: हरिकृष्ण पन्थी (युरोप)

क्रोएशियामा उपविजेता टोलीको स्वागतमा ओर्लियो मानवसागर(फोटो फिचर)

विश्वकपको उपविजेता बनि स्वदेश फर्किएको क्रोएशियाली ठूलो मानवसागरले स्वागत गरेको छ। राजधानी जाग्रिबका लाखौं स्थानियले टोलीलाई भव्य नगर परिक्रममा साथ दिएका थिए। मानवसागरले क्रोएशियन राष्ट्रिय टोलीको जर्सी लगाउनुका साथै झन्डा

३२ हजार कर्मचारीको जागिर धरापमा !

करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका

दुई लाख ८० हजार घुससहित जिशिअ पराजुली पक्राउ

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कपिलबस्तुका जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली सेवा ग्राहीसँग २ लाख ८० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग

एउटा मान्छेको ज्यान लिएको बदला ३०० गोही मारियो

यहाँको एक गाउँका बासिन्दाले करिब ३०० गोहीको ज्यान लिएका छन् । गोहीको आक्रमणबाट एकजनाको ज्यान गएपछि गाउँलेले ३०० वटा गोहीको ज्यान लिएका हुन् । यो घटना इन्डोनेशियाको पश्चिमी पपुआस्थित सोरोङ्ग

नीलकण्ठ उप्रेती भारतका लागि राजदूत सिफारिस

सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ । मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस भएका छन् । आज बसेको मन्त्रीपरिषद बैठकले दुई जना राजदूत

उपत्यकाबाट हतियार खरिद बिक्रीमा संलग्न गिरोहका ५ जना पक्राउ

काठमाडौं र ललितपुर प्रहरीको संयुक्त टोलीले हातहतियार तथा खरिद बिक्री गर्ने गिरोहमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आइतबार ३ जनालाई पक्राउ

सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको

विश्व च्याम्पियन फ्रान्सले पायो ४ अर्ब १५ करोड

दोस्रो पटक विश्वकप जित्ने क्रममा फ्रान्सले ३८ मिलियन डलर (करिब ४ अर्ब १५ करोड रूपैयाँ) नगद पुरस्कार हात पारेको छ । फाइनलमा पराजित भएको क्रोएसियाले २८ मिलियन डलर (३ अर्ब

चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुँदै : प्रतिकार गर्ने काँग्रेसको तयारी

सरकारले आज बस्ने संसद बैठकमा चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेर साे माथि छलफल अघि बढाउने कार्यसूची तयार पारेको छ । असार २२ मा दर्ता गरिएको विधेयकलाई पाँच दिनपछि आज

प्रदेश र स्थानीय सरकार नै नागरिक बडापत्रविहीन

क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका, २०६९ मा हरेक सरकारी कार्यालयअगाडि नागरिक वडापत्र राख्नुपर्ने व्यवस्था गरिएको छ। तर प्रदेश १ को प्रदेश र स्थानीय सरकार नै नागरिक वडापत्रविहीन अवस्थामा चलिरहेका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com