क्रोएशियामा उपविजेता टोलीको स्वागतमा ओर्लियो मानवसागर(फोटो फिचर)


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

विश्वकपको उपविजेता बनि स्वदेश फर्किएको क्रोएशियाली ठूलो मानवसागरले स्वागत गरेको छ।

राजधानी जाग्रिबका लाखौं स्थानियले टोलीलाई भव्य नगर परिक्रममा साथ दिएका थिए। मानवसागरले क्रोएशियन राष्ट्रिय टोलीको जर्सी लगाउनुका साथै झन्डा बोकेर च्याम्पियन, च्याम्पियनको नारा लगाएका थिए।

पाँच चोटी विश्वकप खेलेको क्रोएशिया पहिलोपटक फाइनलमा पुगेको हो। आइतबार राति भएको फाइनलमा क्रोएशिया रुससँग ४–२ले पराजित भएको थियो। कप्तान लुका मोडरिचले प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल अवार्ड हात पारेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com