Author: हरिकृष्ण पन्थी (युरोप)

२० वर्ष पुराना गाडी फागुन १८ पछि जफत गर्ने….

वातारण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेको भन्दै यातायात व्यवस्था विभागले २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध लगाउने भएको छ।विगतमा पुराना सवारी साधन

ठूला आकारका दुईवटा युरोपेली एयरबस जहाजको आपूर्ति सम्झौता यसैसाता

ठूला आकारका दुईवटा युरोपेली एयरबस जहाजको आपूर्तिसम्बन्धी सम्झौताका लागि विमान खरिदबिक्रीमा संलग्न अमेरिकी कम्पनी एएआर कर्पोरेशनका प्रतिनिधिहरु यसैसाता नेपाल आउन लागेको अधिकारीहरुले बताएका छन्।सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको सञ्चालक समितिबाट

गुल्मीका डोरविक्रम श्रीसलाई इन्ट्याग्रीटी आइडल

सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक बर्ष प्रदान गर्ने इन्ट्याग्रीटी आइडल २०१६ को उपाधी गुल्मीका डोर विक्रम श्रीसले प्राप्त गरेका छन् । काठमाडौंमा आयोजित एक

करोडौंमा निर्माणाधीन पुल सहमति हुन नसक्दा अलपत्र

इस्वरी कडेल – गुल्मी, गुल्मीको दौघा, खर्ज्याङ्ग अमर अर्बाथोक , दरबार देबिस्थान घुम्टी हुँदै सदरमुकाम तमघास सम्म जोड्ने सडक खण्ड अन्तरगत खर्ज्याङ गाबिस र अमर अर्बाथोक गाबिसको सिमाना खर्ज्याङ्ग खोलामा

संशोधन विधेयक दर्ता विरुद्ध विरोध प्रदर्शन, यातायात ठप्प

५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ । विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन्। केन्द्रमा

साली भिनाजु मिलेर सिलौटामा ठोकि सुनकुमारीको हत्या

रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता रहेको खुलासा भएको छ । शनिबार सुनकुमारीको मृत्यु भइसकेपछि पीडक जालकुमारी नेपाली र

विप्लवका नेता कार्यकर्ता काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ

जबर्जस्ती बन्द गराउँदे हिड्ने क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता कार्यकर्ताहरु काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ परेका छन् । बन्द सफल पार्न विहान उज्यालो नहुँदै विभिन्न ठाउँमा लुकिछिमी बन्द

विप्लवका माओवादी कार्यकर्ताको विभत्स हत्या

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका एक कार्यकर्ताको विभत्स हत्या भएको छ । विप्लवका कार्यकर्ताको कञ्चनपुरको बेल्डाँगीमा हत्या भएको हो । कञ्चनपुर बेल्डाँगीका लोकेन्द्रबहादुर विष्टको धारिलो हतियार प्रयोग गरी हत्या

अपराध महाशाखामै हाजिर हुँदै सर्वेन्द्र

नेपाल प्रहरीका एसएसपी सवेन्द्र खनाल अमेरिकास्थित होनलुलुको हवाई शहरमा आयोजित ‘एडभान्स सेक्युरिटी कोर्स’ सकेर फर्किएका छन् । डेढ महिना लामो सेक्युरिटी कोर्स सकेर बुधवार अबेर उनी काठमाडौं आईपुगेका हुन् ।

तपाइँ कति वर्षसम्म बाँच्नु हुन्छ, आफै थाहा पाउनुहोस्……

तपाईँलाई लाग्छ, मेरो उमेर कति होला भन्ने । तपाइँ ज्योतिषीसँग जानु भयो भने ज्योतिषीले तपाइँको भविष्य बताउन थाल्छ । तर तपाईँ कति वर्ष बाँच्नु हुन्छ, त्यो आफै पनि पत्ता लगाउन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com