फ्रान्स युरोपेली संघबाट बाहिरिने सम्भावना …


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

आज श्रमिक दिवसको अवसरमा केही समय पछि जुलुस आयोजना गर्ने फ्रान्सको राष्ट्रपतीय निर्वाचनका मध्यमार्गी उम्मेदवार एम्यानुएल म्याक्रोंले यो भन्दा अघि युरोपेली संघ सुधारिनुपर्ने, नत्र फ्रान्स युरोपेली संघबाट बाहिरिने सम्भावना रहने बताएका छन् ।

फ्रान्सको राष्ट्रपतीय निर्वाचनकी अति दक्षिणपन्थी उम्मेदवार मरीन ल पेनले युरोपेली संघबाट फ्रान्सको सीमाना फिर्ता लिने र आप्रवपास घटाउने वाचा गरेपछिउनले ग्रामीण र भूतपुर्व औद्योगिक क्षेत्रमा समर्थन त पाएकी छिन् तर उनको यो अभिब्यक्तिले युरोपेली संघ सँगको सम्बन्धलाई चिसो बनाउने निश्चित छ ।
अझ ल पेनले त युरोपेली संघ विरोधी धारणाको फाइदा उठाएकी छिन् र फ्रान्सको सदस्यता सम्बन्धी जनमतसंग्रह गराउने वाचा नै गरेकी छिन्।

राष्ट्रपतीय निर्वाचनका प्रमुख प्रतिस्पर्धि यी दुई वटै उम्मेदवारहरुले समर्थन जुटाउनका लागि युरोपेली संघलाई प्रमुख एजेन्डा बनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com