Author: हरिकृष्ण पन्थी (युरोप)

लहानमा क्यान्सर अस्पताल बनाइने

सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ । लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त

छुट्टै प्रदेश बनाएर भएपनि दाङलाई राजधानी बनाउने : महरा

उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महराले दाङ छुट्टै प्रदेश भएर पनि राजधानी बन्नसक्ने बताएका छन् । उनले यही संरचनामा नै दाङलाई ५ नं.प्रदेशको राजधानी बनाउने पहिलो प्राथमिकता भएको र त्यसो

प्रदेश प्रमुख र अस्थायी राजधानी एक हप्ता भित्र

सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश

‘सरकारको नेतृत्व आलोपालो गर्ने सहमति’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता

किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराई (किसुनजी)ले देखाएको बाटो काँग्रेसले भुल्दै गएको बताउनुभएको छ । किसुनजी अध्ययन केन्द्रले स्व कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मजयन्तीका अवसरमा

नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु

सदरमुकाम फिदिममा नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नवनिर्वाचित सांसद वसन्तकुमार नेम्बाङले अब बन्ने स्थिर सरकारले खेलकुद क्षेत्रको विकास गर्ने बताउनुभयो ।

अध्यादेशको विषयमा राष्ट्रपति भण्डारीआश्वस्त

राजनीतिक विवादमा परेको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूहरुले आश्वस्त तुल्याएको नेपाली कांग्रेसका नेताले दावी गरेका छन्। सरकारद्वारा सिफारिस उक्त अध्यादेश लामो समयदेखि राष्ट्रपति कार्यालयमा रोकिएको

‘खाडी मुलुकका घरेलु कामदारको सुरक्षामा गम्भीर हुन आवश्यक’

दक्षिण एशियाली राष्ट्रबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा महिलालाई पठाउँदा उनीहरुको सुरक्षा र अधिकारमा संवेदनशील हुन आवश्यक रहेकामा यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइएमओ),

बीस जुवाडे पक्राउ

प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा आज २० जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास

राष्ट्रपतिबाट अध्यादेश रोक्ने संवैधानिक प्रावधान छैनः निधि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताएका छन् । रामानन्द युवा क्लबद्वारा आज जनकपुरधाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेको अवस्थामा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com