एमाले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी एकसय २१ सिट जित्दै पहिलो दल बनेको छ । एकसय २१ सिटको एक तिहाई ४० जना महिला एमालेबाट संसदमा निर्वाचित हुनै पर्छ ।

पोखराको अमरसिंहचौरमा यही पुस २७ देखि माघ ८ गतेसम्म आठौं पोखरा महोत्सव हुने भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा हुने सो महोत्सव सफल वनाउन क्लवका अध्यक्ष सुक वहादुर गुरुङको

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त ग्लाल्जेन शेर्पालाई आज ललितपुर चापागाउँबाट पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३८

सर्वोच्च अदालतले फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार गरेको छ । कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भई फरार

वैदेशिक रोजगारीका क्रममा पीडित कामदारको राहत तथा उद्धारमा दु्रत सुनुवाइ आवश्यक रहेकामा आजआयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आज
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन परिणामबारे पार्टी केन्द्रीय कार्यसमितिले विस्तृत अध्ययन गरी कार्यशैलीमा पुनःसमीक्षाको खाँचो भएको बताएका छन् । पार्टी अध्यक्ष कमल थापाले आज जारी गरेको विज्ञप्तिमा परिणाम

नेपाल र थाइल्याण्डबीचको बहुआयमिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै मुलुकबीच सचिवस्तरमा स्थापना भएको संयुक्त आयोगको बैठक शीघ्र हुने अपेक्षा थाइ राजदूतले बताएका छन् । नेपाल विश्वसम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तमोर करिडोर निर्माण तथा स्तरोन्नति, जिल्लाका हरेक गाउँलाई सडक सञ्जालले करिडोरसँग जोड्नेलगायत निर्वाचनअघि आफूले गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् । उनले निर्वाचनमा मत

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब आउने सरकारले विकासनिर्माणको गुणस्तरीयतामा कोही कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको छ । बालकोटस्थित आफ्नै निवासमा आज बधाइ ज्ञापन गर्न आएको नेपाल निर्माण व्यवसायी

ललितपुरको सैंबु भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गौलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) शुरु भएको छ । ‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई
KHASOKHAS