Author: हरिकृष्ण पन्थी (युरोप)

भूकम्पपीडितलाई रकम अभावको कारण देखाउँदै बैंकले अनुदान रकम दिएन

भूकम्पबाट घरको क्षति बेहोरेका पीडितलाई रकम अभावको कारण देखाउँदै यहाँका बैंकले रकम उपलब्ध गराउन मानेका छैनन् । विदुर नगरपालिका–३ देवीघाटमा रहेको लुम्बिनी विकास बैंकले रकम अभावको कारण देखाउँदै लाभग्राहीको खातामा

प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप

वाम गठबन्धनको बैठकले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । नयाँ बानेश्वर संसद भवनमा दिउँसो १२ः३० बजे बसेको एमाले र माओवादीको सयुक्त बैठकले सबै सांसदलाई प्रधानमन्त्रीको पक्षमा मतदान

दौरा सुरुवालमा सभामुख महराले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । यसअघि विभिन्न समयमा भएका मन्त्री, उपप्रधानमन्त्रीको सपथ लिँदा महराले सर्ट, पाइन्ट लगाउँदै आउनुभएको थियो ।

प्रतिनिधि सभाको सभामुखका लागि महरा निर्विरोध

नेकपा माओवादीका कृष्णबहादुर महरा संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको सभामुखका लागि निर्विरोध निर्वाचित भएका छन् । तर, घोषणा भने भोली हुनेछ । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने

विद्यालयलाई मन्दिर उपहार हस्तान्तरण

उदयपुरको बेलका नगरपालिका—१ आम्बासीस्थित श्री माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले सरस्वती मन्दिर निर्माण तथा मूर्ति स्थापना गरी प्राणप्रतिष्ठासहित हस्तान्तरण गरेको छ । स्थानीय समाजसेवी मानबहादुर विष्टको ८४ औँ जन्मोत्सव तथा

भारतीय महिला पत्रकारको हत्यामा संलग्न भएको अभियोगमा नेता पक्राउ

एक महिला पत्रकारको हत्यामा संलग्न भएको अभियोगमा भारतीय प्रहरीले एक राजनितीज्ञलाई पक्राउ गरेको छ । उहाँको हत्यारालाई कारबाही गर्न माग गर्दै गत बर्ष केहीदिन देशैभरी विरोध प्रदशर्न भएको थियो ।

पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयौ मूल्य घटाएको हो । अब लिटरको १०३ रुपैयाँ पर्छ ।

कृषि क्रान्तिबाटै आर्थिक समृद्धि : कृषिमन्त्री साह

प्रदेश नं २ सरकारका कृषि सहकारी तथा भूमि व्यवस्थापन मन्त्री शैलेन्द्रप्रसाद साहलाई नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आज सम्मान गरेको छ । पत्रकार महासंघका सदस्यसमेत रहनुभएका मन्त्री साहलाई पत्रकार महासंघ

सरकारको निर्णयले डोटेली जनतालाई अन्याय भएको महसुश-सिटौला

नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भने ‘सरकारको निर्णयले डोटेली जनतालाई अन्याय भएको मैले महसुश गरेको छु ।’ सिटौलाले ७ नम्बर प्रदेशको

डोल्पामा आन्दोलन, काठमाडौंमा संघर्ष समिति

डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैमा कायम गर्न माग राख्दै काठमाडौंमा पनि संघर्ष समिति गठन गरिएको छ । राजधानी काठमाडौंमा आज धनराम बुढाथोकीको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरिएको हो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com