पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो हरिकृष्ण पन्थी (युरोप) प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयौ मूल्य घटाएको हो । अब लिटरको १०३ रुपैयाँ पर्छ । Share this:Post Share on WhatsApp (Opens in new window) WhatsApp Email a link to a friend (Opens in new window) Email Print (Opens in new window) Print