Follow @khasokhasmag

पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयौ मूल्य घटाएको हो ।

अब लिटरको १०३ रुपैयाँ पर्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com