
एमसिए नेपालले नयाँ बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु गरेको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एमसिए नेपालले एक कार्यक्रमको आयोजना गरी नयाँ बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण

अमेरिकाको क्यालिफोर्निया, भर्जिनिया र पेन्सिल्भेनियाका तीन सार्वजनिक विद्यालयमा यहूदीविरोधी घटना भएको भन्दै छानबिन सुरु भएको छ । शिक्षा तथा श्रम समितिका अध्यक्ष तथा मिचिगनका रिपब्लिकन सांसद टिम वालबर्गले क्यालिफोर्नियाको बर्कले

अमेरिकामा यो वर्ष भएका विद्यालय गोलीकाण्डमा २७ जनाको मृत्यु भएको छ । ७० वटा विद्यालयमा भएका गोलीकाण्डमा परेर २७ जनाको मृत्यु भएको हो । घटनामा १०० भन्दा बढी घाइते भएका

अमेरिकी सैनिकलाई अवैध आदेश पालना नगर्न आग्रह गर्ने डेमोक्र्याट सांसदहरूविरुद्धको छानबिन अगाडि बढेको देखिएको छ। एफबीआई र न्याय मन्त्रालयले ती छ जना सांसदसँग सोधपुछका लागि समय तय गर्न क्यापिटल पुलिसलाई

अमेरिकाको वाशिङ्टन डीसीकी मेयर म्युरियल बोउजरले चौथो कार्यकालका लागि पुनः उम्मेदवारी नदिने घोषणा गरेकी छिन्। उनले आगामी वर्ष हुने चुनावमा चौथो कार्यकालका लागि पुनः मेयर पदका लागि उम्मेदवार नबन्ने बताएकी

एल्भिस प्रेस्लीको कपालजस्तो विग लगाएर अदालत सञ्चालन गरेको आरोपमा अमेरिकामा एकजना न्यायाधीशलाई कारवाही गरिएको छ। सेन्ट चार्ल्स काउन्टीका सबैभन्दा लामो अवधिसम्म सर्किट न्यायाधीश रहेका म्याथ्यू ईपी थरनहिललाई कारवाही गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने घोषणा गरेका छन्। चीनका राष्ट्रपति सि चिनफिङसँग फोन वार्तापछि ट्रम्पले आगामी अप्रिलमा बेइजिङ भ्रमण गर्न सहमत भएको बताएका हुन्। उनले आगामी

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि कंग्रेस सदस्यबाट राजीनामा दिने घोषणा गरेकी चर्चित रिपब्लिकन नेतृ मर्जोरी टेलर ग्रिनले विशेष निर्वाचनमा कसैलाई पनि समर्थन नगर्ने घोषणा गरेकी छिन्। उनले आफूलाई प्रतिस्थापन गर्न

अमेरिकी पूर्व एफबीआई निर्देशक जेम्स कोमी र न्यु योर्कका एटर्नी जनरल लेटिशिया जेम्सविरुद्ध दायर गरिएका आपराधिक मुद्दाहरू खारेज भएका छन्। न्यायाधीश क्यामेरोन करीले मुद्दा दायर गर्ने अभियोजक लिन्डसे ह्यालिगनको नियुक्ति

अमेरिकाको ओरेगनमा रहेको हाई स्कुलका एक विद्यार्थीलाई मध्याह्नको खाजा खाने समयमा आइसले नियन्त्रणमा लिएको छ। मध्याह्न खाजा खानेबेलामा एक विद्यार्थीलाई अमेरिकन इमिग्रेशन तथा कस्टम्स एनफोर्समेन्ट (आइस) का अधिकारीहरूले नियन्त्रणमा लिएको
KHASOKHAS