
अमेरिकाको नर्थ क्यारोलाइनाको शार्लोट शहरलाई निशाना बनाएर सुरु गरिएको आप्रवासन (इमिग्रेशन) कारबाही सकिएको स्थानीय अधिकारीहरूले घोषणा गरेपछि अन्योलता देखिएको छ। शनिबार सुरु भएको आप्रवासन कारबाही सकिएको भन्दै स्थानीय अधिकारीहरूले घोषणा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी शान्ति प्रस्तावबारे राष्ट्रपति ट्रम्पसँग कुरा गर्ने तयारीमा रहेको बताएका छन्। रुससँगको युद्ध अन्त्य गर्न अमेरिकाले तयार पारेको शान्ति योजनाको मसौदा सार्वजनिक भएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्कका नव–निर्वाचित मेयर जोहरन मम्दानीबीच भेट हुने भएको छ। राष्ट्रपति ट्रम्प र न्यूयोर्कका नव–निर्वाचित मेयर जोहरन मम्दानीको भेटवार्ता आउँदो शुक्रबार हुने तय भएको हो। केही

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एप्स्टिनसँग सम्बन्धित सबै फाइलहरू सार्वजनिक गर्न निर्देशन दिने विधेयकमा हस्ताक्षर गरेका छन्। नयाँ कानुनले न्याय मन्त्रालयलाई ३० दिनभित्र एप्स्टिनसम्बन्धी सम्पूर्ण सूचनाहरू “खोज्न मिल्ने र डाउनलोड

राहदानी विभागले पासपोर्ट अर्थात् राहदानी बनाउने नाममा नठगिन सेवाग्राहीलाई सचेत गराएको छ । विभागले राहदानी बनाउन विभागमा आउने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै सचेत

अमेरिकाले एमसिसी नेपाल कम्प्याक्टलाई ५० मिलियन अमेरिकी डलरको थप सहयोग सुनिश्चित गरेको छ । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले ५० मिलियन

अमेरिकाको न्यूयोर्क सिटीमा अध्यागमन (इमिग्रेशन) मा थप कडाइ गर्ने तयारी गरिएको छ। ह्वाइट हाउसका बोर्डर प्रमुख टम होम्यानले न्यूयोर्क सिटीमा अध्यागमनमा थप कडाइ गर्ने तयारी भएको घोषणा गरेका हुन्। होम्यानले

अमेरिकी कंग्रेसले जेफ्री एप्स्टीनसम्बन्धी फाइल सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिएको छ। विवादास्पद यौन काण्डका दोषी तथा वित्तीय व्यापारी जेफ्री एप्स्टीनसम्बन्धी फाइल सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिने निर्णयलाई अमेरिकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा साउदी युवराजको बचाउ गरेका छन्। उनले खशोग्जीलाई अत्यन्तै विवादास्पद व्यक्ति भनेर टिप्पणी गरेका छन्। यो भनाइ सिआइए ले उक्त हत्या प्रकरणमा

अमेरिकी ट्रम्प प्रशासनले पूर्व (एफबीआई) निर्देशक जेम्स कोमीविरुद्ध अधिकारको दुरुपयोग गरेर प्रतिशोध साधेको एक जना सङ्घीय न्यायाधीशले टिप्पणी गरेका छन्। सङ्घीय न्यायाधीश विलियम फित्जप्याट्रिकले पूर्व एफबीआई निर्देशक कोमीविरुद्ध ट्रम्प प्रशासनले
KHASOKHAS