
अमेरिकाको नर्थ क्यारोलिनामा भएको आप्रवासन छापामा पक्राउ पर्नेहरूको सङ्ख्या १३० पुगेको छ। आप्रवासन अधिकारीहरूले नर्थ क्यारोलिनाको शार्लोट सहरलाई निशाना बनाएर छापा मारेका हुन्। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) का अनुसार

अमेरिकाले तयार पारेको गाजा सम्बन्धी २० बुँदे शान्ति योजनाको प्रस्ताव लाई संयुक्त राष्ट्र सुरक्षा परिषद्ले समर्थन गर्दै पारित गरेको छ। यो योजना राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा तयार गरिएको हो। १३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन आरोपी जेफ्री एप्स्टिनसम्बन्धी सरकारी कागजातहरू सार्वजनिक गर्न आफ्नै दलका रिपब्लिकन सांसदहरूलाई समर्थन गर्न आग्रह गरेका छन्। यसअघि ट्रम्पले यो विषयलाई डेमोक्र्याटहरूले सिर्जना गरेको ध्यान मोड्ने

अमेरिका जाने क्रममा भएको समुद्री दुर्घटनामा ४ जनाको ज्यान गएको छ। क्यालिफोर्नियाको सान डिएगो नजिक डुङ्गा पल्टिँदा कम्तीमा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अन्य ४ जना घाइते भएका

अमेरिकाको न्यूयोर्कमा फुटबल खेलाडी क्रिस बोइडमाथि गोली प्रहार भएको छ। न्यूयोर्क जेट्सका यी खेलाडी गोली लागेर गम्भीर घाइते भएका छन्। अमेरिकी फुटबल टीम न्यूयोर्क जेट्सका कर्नरब्याक क्रिस बोइडलाई पेटमा गोली

इरानले अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न तयार भएको बताएको छ। तर, वार्तामा “इज्जत र गरिमासहितको व्यवहार” हुनु पर्ने इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले बताएका छन्। अराघचीले कूटनीति नै सम्बन्ध सुधार्ने

दक्षिण कोरिया परमाणु–चालित पनडुब्बी निर्माण गर्ने दिशामा उन्मुख भएको देखिएको छ। दक्षिण कोरियाले अमेरिकासँगको सहकार्यमा अब परमाणु–चालित आक्रमण–पनडुब्बी निर्माण गर्ने सम्झौता अन्तिम चरणमा पुगेको बताएको हो। ह्वाइट हाउसले सार्वजनिक गरेको

बेलायतमा शरणार्थीहरू अर्थात आश्रय पाएका व्यक्तिले स्थायी बसोबासका लागि अब २० वर्ष कुर्नुपर्ने भएको छ। आश्रय नीतिमा ठूलो परिवर्तन गर्दै बेलायतले आश्रय पाउने मानिसहरूले स्थायी बसोबासको लागि आवेदन दिन २०

अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्ने तयारी गरेको देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलामा सम्भावित हस्तक्षेपसम्बन्धी छलफल तीव्र बनाएको छ। राष्ट्रपति ट्रम्पले उच्चस्तरीय छलफलपछि आफूले आक्रमणका बारेमा मनमनै निर्णय गरेको

अमेरिकाको न्यू जर्सीमा कार्यवाहक अटर्नीको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अटर्नी आलिना हब्बाको कार्यालयमा तोडफोड गर्ने क्यालिफोर्नियाका एक व्यक्तिलाई धेरै दिनको खोजीपछि पक्राउ गरिएको प्रहरीले
KHASOKHAS