
अमेरिकी नेशनल गार्ड सैनिकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध हत्या अभियोग दर्ता भएको छ। गत बुधबार वाशिङ्टन डीसीमा एकजनाको हत्या र अर्कोलाई घाइते बनाएको आरोप लागेका संदिग्ध बन्दुकधारीविरुद्ध

अमेरिकी आप्रवासन अधिकारीहरूले मिनेसोटामा छापा मार्ने अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। अधिकारीहरूले मिनेसोटाको मिनियापोलिस क्षेत्रमा अभियान चलाउने तयारी गरेको बताइएको छ। उक्त क्षेत्रमा सोमाली आप्रवासी समुदायको ठूलो बसोबास रहेको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको ह्वाइट हाउसले बताएको छ। ‘व्यापक कार्यकारी स्वास्थ्य परीक्षण’ पछि ट्रम्प ‘समग्र रूपमा उत्कृष्ट स्वास्थ्य अवस्थामा’ रहेको देखिएको ह्वाइट हाउसका चिकित्सकले बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठगीका दोषीको सजाय घटाएर क्षमादान दिएपछि ती व्यक्ति रिहा भएका छन्। उनले पूर्व लगानी प्रबन्धक डेभिड जेन्टाइलको सात वर्षे जेल सजाय घटाएर क्षमादान दिएपछि उनी कारागारमुक्त

अमेरिकाले लागुऔषध बोकेको शङ्कामा भेनेजुएलाका डुङ्गाहरूमाथि सैन्य आक्रमण गर्न दोस्रो आदेश दिएको छ। ह्वाइट हाउसले पुष्टि गरेअनुसार, एक उच्च अमेरिकी नौसेना अधिकारीले भेनेजुएलाको भनिएको ‘ड्रग्स बोट’ मा दोस्रो चरणको सैन्य

अमेरिकाको न्यू जर्सीका कार्यवाहक संघीय अभियोजक अलिना हब्बाको नियुक्तिलाई अदालतले अवैधानिक ठहर गरेको छ । अमेरिकी अपिल अदालतको यो फैसलाले राज्यभरका थुप्रै फौजदारी मुद्दाहरूमा असर पर्ने सम्भावना रहेको देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाइलम (शरण) माथिको रोक लामो समयसम्म कायम रहने बताएका छन्। एकजना अफगान नागरिकले ह्वाइट हाउस नजिकै दुई जना नेशनल गार्ड सदस्यलाई गोली हानेपछि ट्रम्प प्रशासनले तत्कालका

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले क्यारिबियन सागरमा भएको सैन्य कारबाहीमा सबै मानिसलाई मार्ने आदेश दिएको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले ती आरोपहरूलाई भ्रामक समाचार (फेक न्यूज) भन्दै

अमेरिकाको न्यूयोर्क सिटीबाट आप्रवासन अधिकारीको विरोध गरेको आरोपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। तल्लो म्यानह्याटनमा प्रदर्शनकारीहरूले सङ्घीय अधिकारीहरूको आप्रवासन तथा कारबाही गतिविधि रोक्ने प्रयास गरेपछि उनीहरूलाई पक्राउ गरिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको हवाई क्षेत्रबाट टाढा रहन चेतावनी दिएका छन्। उनले एयरलाइन्स, पाइलट तथा आपराधिक समूहहरूलाई भेनेजुएलाको हवाई क्षेत्रबाट टाढा रहन चेतावनी दिएका हुन्। यो चेतावनीले ट्रम्पले भेनेजुएलाभित्र
KHASOKHAS