Author: भवानी प्रसाद पाण्डे

किन गर्यो एयरबसले हजारौँ विमान ग्राउन्डेड गर्ने निर्णय ?

एयरबसका हजारौँ विमान ग्राउन्डेड हुने भएका छन् । विमानमा गम्भीर सौर्य विकिरणले उडान नियन्त्रण कम्प्युटरमा प्रभाव पार्न सक्ने समस्या फेला परेपछि विमान निर्माता एयरबसले आफ्ना हजारौँ विमान ग्राउन्डेड गर्ने निर्णय

अमेरिकी जेलमा रहेका होन्डुरसका पूर्व राष्ट्रपति हेर्नान्डेजलाई क्षमादान दिने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होन्डुरसका पूर्व राष्ट्रपति हुआँ ओरलान्डो हेर्नान्डेजलाई क्षमादान दिन लागेको घोषणा गरेका छन्। हेर्नान्डेजले अहिले अमेरिकामा ४५ वर्षको जेल सजाय काटिरहेका छन्। यो कदमले अमेरिकी अदालतले लगाएको

ट्रम्प प्रशासनले गर्‍यो एसाइलम सम्बन्धी सबै निर्णयहरू रोक्ने घोषणा

अमेरिकी ट्रम्प प्रशासनले सबै आश्रय (एसाइलम) सम्बन्धी निर्णयहरू रोक्ने घोषणा गरेको छ। वाशिङ्टन डीसीमा दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णय लिएका हुन्।

अमेरिकामा गोली लागेर घाइते नेशनल गार्ड सैनिकमध्ये एक जनाको मृत्यु

अमेरिकाको वासिङ्टन डी.सी.मा भएको गोली प्रहारबाट घाइते भएका दुई जना नेशनल गार्डका सदस्यमध्ये एक जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युको पुष्टि गर्दै अर्का एक जना नेशनल गार्ड

अमेरिकाले १९ देशका नागरिकले पाएका ग्रीन कार्डको छानबिन गर्ने

अमेरिकामा ट्रम्प प्रशासनले १९ देशबाट आएका व्यक्तिहरूलाई जारी गरिएका ग्रीन कार्डहरूको पुनः मूल्यांकन गर्ने घोषणा गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति डोनाल्ड ट्रम्पको

अमेरिकाद्वारा अफगानी नागरिकका सबै आप्रवासन आवेदन स्थगित

अमेरिकाले अफगानी नागरिकका सबै आप्रवासन आवेदनलाई स्थगित गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) ले “सुरक्षा र भेरिफिकेशन प्रक्रियाको पुनरावलोकन” नभएसम्मका लागि यो निर्णय गरिएको जनाएको छ। बुधबारको घटनामा

कोलोराडोमा आइसले अब ‘फरार हुनसक्ने’ व्यक्तिलाई मात्र विना वारेन्ट पक्राउ गर्न पाउने

अमेरिकाको कोलोराडोमा अब आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आइस) का अधिकारीहरूले फरार हुनसक्ने सम्भावना भएका व्यक्तिलाई मात्र विना वारेन्ट पक्राउ गर्न पाउने भएका छन्। संघीय न्यायाधीशले अब आइस अधिकारीहरूले फरार

A close up of a building with a sign on it
अमेरिकामा रिपब्लिकन सिनेटरले ५ मिलियन डलर कर तिर्ने, सम्पत्तिको मूल्य कति ?

अमेरिकी सिनेटर जिम जस्टिसले ५ मिलियन डलरभन्दा बढी कर तिर्न सहमति जनाएका छन्। कर अधिकारीहरूले मुद्दा दायर गरेको केही घण्टामै सिनेटर जस्टिसले कर तिर्न सहमति जनाएका हुन्। पश्चिम भर्जिनियाका पूर्व

अमेरिकाको ह्वाइट हाउस नजिकै नेशनल गार्डमाथि गोली प्रहार

अमेरिकामा नेशनल गार्ड सैनिकमाथि आक्रमण भएको छ। ह्वाइट हाउसबाट दुई ब्लक टाढा दुई नेशनल गार्ड सैनिकमाथि गोली प्रहार भएको हो। आक्रमणपछि दुवै जना गम्भीर घाइते भएका छन्। वाशिंगटन डीसीमा ह्वाइट

चुनावी हस्तक्षेप सम्बन्धि ट्रम्प विरुद्धको मुद्दा जर्जियामा पनि खारेज

सन् २०२० मा अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा दायर गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको मुद्दा अन्ततः जर्जियामा पनि खारेज भएको छ। यससँगै राष्ट्रपति ट्रम्पमाथि भइरहेको अन्तिम कानुनी कारबाही पनि समाप्त

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com