
अमेरिकी सेनाले गरेको आक्रमणमा ४ जनाको मृत्यु भएको छ। पूर्वी प्रशान्त महासागरमा शंकास्पद लागूऔषध बोकेको डुङ्गामाथि अमेरिकी सेनाले हमला गरेको हो। उक्त हमलामा डुङ्गामा सवार चारै जनाको मृत्यु भएको अमेरिकी

अमेरिकी आप्रवासन अधिकारीले न्यु ओर्लियान्सबाट ५ हजारभन्दा बढीलाई पक्राउ गर्ने लक्ष्य बनाएका छन्। उनीहरूले आफ्नो लक्ष्य पूरा गर्न कारबाहीसमेत सुरु गरेका छन्। आप्रवासन अधिकारीहरूको कारबाही सुरु भएपछि समुदायमा भने त्रास

बेलायतमा मदिरा सेवन गरी पुरुष सहकर्मीलाई यौनजन्य रूपमा छोएको आरोपमा महिला प्रहरी अधिकृतलाई बर्खास्त गरिएको छ। २९ वर्षीया पीसी पामेला प्रिचार्डले मार्च २०२४ मा ग्विनेडस्थित काएरनार्फन रग्बी क्लबमा भएको बिदाइ

अमेरिकी सर्वोच्च अदालतले टेक्सासलाई नयाँ संसदीय निर्वाचनको नक्सा प्रयोग गर्न अनुमति दिएको छ। सर्वोच्च अदालतको पछिल्लो अनुमतिसँगै २०२६ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले आफ्नो बहुमत बलियो बनाउने अवसर पाएको छ।

अमेरिकाको विस्कन्सिन सुप्रिम कोर्टले आप्रवासी हिरासतसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ। अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू) द्वारा दायर गरिएको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यो निर्णय गरेको हो। संघीय

बाइडेन प्रशासनले कारबाही गरेका टेक्ससका डेमोक्र्याट प्रतिनिधिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएका छन्। राष्ट्रपति ट्रम्पले टेक्ससका डेमोक्र्याट प्रतिनिधि हेन्री कुएलार र उनकी पत्नीलाई माफी दिने घोषणा गरेका हुन्। उनीहरूलाई संघीय

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई फेसबुक, इन्स्टाग्राम र थ्रेड्सजस्ता सामाजिक सञ्जालका प्लेटफर्मबाट हटाउन सुरु गरिएको छ। सामाजिक सञ्जाल कम्पनी मेटा ले देशको आधिकारिक सामाजिक सञ्जाल प्रतिबन्ध लागू हुनु एक

अमेरिकामा बिरामीलाई ओभरडोज औषधि प्रदान गरेको अभियोगमा एक चिकित्सकलाई जेल सजाय सुनाइएको छ। लोकप्रिय ‘फ्रेन्ड्स’ स्टार म्याथ्यु पेरीलाई केटामिन औषधि उपलब्ध गराएको आरोपमा क्यालिफोर्नियाका चिकित्सक साल्भाडोर प्लासेन्सियालाई ३० महिनाको संघीय

अमेरिकामा सम्पन्न प्रतिनिधिसभाको चुनावमा रिपब्लिकन उम्मेदवार विजयी भएका छन्। टेनेसीको विशेष चुनावमा रिपब्लिकन उम्मेदवार म्याट भ्यान एप्स प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। यो नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगसँगै यो कन्जरभेटिभ

अमेरिकामा ग्रिन कार्डको अन्तर्वार्ता दिने क्रममा युएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले एकजनालाई पक्राउ गरेको छ। लस एन्जलसको डाउनटाउनमा ग्रिन कार्डको अन्तर्वार्ताका क्रममा ३९ वर्षीय श्रीमानलाई आइस ले नियन्त्रणमा
KHASOKHAS