Author: खसोखास अमेरिका ब्यूरो

टेक्सासको ग्यास स्टेशनमा कार्यरत नेपाली ३० बर्षका दिपक ओलीको गोलीहानी हत्या

टेक्सासको ग्यास स्टेशनमा कार्यरत नेपाली ३० बर्षका दिपक ओलीको गोलीहानी हत्या भएको छ । म्याक्लेनन काउन्टीको प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । आइतबार विहान एल्म मोटको आई ३५

white and black labeled book
अमेरिकामा तपाईले रिटायर्डमेन्ट बचत ४०१ (के) मा गर्न नहुने गल्तीहरु

अमेरिकीहरूले रिटायर्डमेन्टको लागि कति बचत गरेका छन् भन्ने रिपोर्टहरू आउँदै गर्दा विज्ञहरुले गर्न नहुने गल्तीहरुबारे पनि सचेत गराएका छन् । अमेरिकामा रोजगारदाताहरुबाट प्रायोजित रिटायर्डमेन्ट बचत योजनामा ​​पहुँच भएका लगभग आधा

white and blue airplane on airport during daytime
भारतीय एयरलाइन्स इन्डिगोमा महिलाले नचिनेका पुरुषको छेउमा बस्न अस्वीकार गर्नसक्ने

अब भारतीय एयरलाइन्स इन्डिगोको विमानमा महिलाहरू निकट भविश्यमा नै अपरिचित पुरुष यात्रुको छेउमा बस्न अस्वीकार गर्नसक्नेछन् । एक लोकप्रिय दक्षिण एसियाली एयरलाइन्स इन्डिगोले सुरु गरेको यो पहल अन्तरगत महिलाहरुले अनलाइन

हेरचाहका लागि राखेका व्यक्तिबाटै न्युयोर्कमा कुटिइन् ९५ बर्षकी हजुरआमा

न्युयोर्क सिटीको हार्लममा बस्ने ९५ वर्षीया हजुरआमालाई घरमा हेरचाहका लागि राखेका व्यक्तिले निर्दयी रूपमा कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा हजुरआमाले आफूलाई बचाउन याचना गरिरहेको देखिएको थियो ।

100 US dollar banknotes
अमेरिकाको न्युजर्सीकी महिलाले सफा गर्दा भेट्टाइन् आफ्नो नामको १२ हजार डलरको चेक, तर बैंकले साटेन

अमेरिकाको न्युजर्सीकी एक महिलाले आफ्नो घर सफा गर्दा आफ्नो नाममा रहेको १२ हजार डलरको चेक भेट्टाइन् । उनले बैंकलाई फोन गर्दा उक्त चेक नसाटिएको पत्ता त लगाइन् तर बैंकले उक्त

अमेरिकामा भविश्यमा काम गर्न चाहने र ग्रिनकार्ड लिन चाहने विद्यार्थीलाई खुशीको खबर

अमेरिकामा भविश्यमा स्टीम ओपीटीमा काम गर्न चाहने र ग्रिनकार्ड लिन चाहने एफवान भिसावाहक विद्यार्थीलाई खुशीको खबर छ । किनभने अमेरिकी सरकारले स्टीम डिग्री कार्यक्रमको सुची अपडेट गर्दै एउटा नयाँ डिग्री

यी ९ वटा राज्यले गर्नेछन् अमेरिकामा आगामी राष्ट्रपतिबारे निर्णय

अमेरिकाको राष्ट्रपति छान्न आगामी नोभेम्बर ५ तारिख मंगलबार आमचुनाव हुनेछ । जुन चुनावबाट अमेरिकी जनताले नयाँ राष्ट्रपति छान्नेछन् । जुन चुनावी प्रकृयामा झण्डै १ लाख नेपाली अमेरिकनहरु पनि मतदानका लागि

पछिल्लो सर्वेक्षणमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको अन्तर घट्यो, ट्रम्प झिनो अन्तरले अगाडि

राष्ट्रपति जो बाइडेन चुनावी मैदानबाट पछाडि हटेपछिको सर्वेक्षणमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको अन्तर अत्यन्तै झिनो बनेको छ । सम्भावित मतदाताहरूबीच उनीहरुको अन्तर एक प्रतिशतको बिन्दुले अगाडि पछाडि रहेको छ

अमेरिकाका उत्कृष्ट अस्पतालको सुचीमा न्युयोर्क सिटीका सबै सरकारी अस्पताल, कुन केका लागि उत्कृष्ट?

युएस न्युज एण्ड वर्ल्ड रिपोर्टले अमेरिकाका उत्कृष्ट अस्पतालहरुको सूची प्रकाशित गरेको छ जसमा न्युयोर्क सिटीका सबै सरकारी अस्पतालहरू समावेश रहेका छन् । न्युयोर्क सिटीका सार्वजनिक स्वास्थ्य सेवा प्रणालीका अस्पतालहरूलाई मुटु

अमेरिकामा नेपाली कुन स्टाटसबाट टीपीएसमा गएका थिए? कुटनीतिज्ञबाट समेत टीपीएस आवेदन

नेपालमा गएको महाभूकम्पपछि अमेरिकाले अमेरिकामा रहेका नेपालीहरुलाई संरक्षण प्रदान गर्ने टेम्पोरेरी प्रोटेक्टेड स्टाटस प्रदान गरेको थियो । सन् २०१५ को जुन २४ पछि अमेरिकामा बसोबास गर्दै आएका ग्रिनकार्ड नहुनेहरु यो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com