Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकाका कागजपत्रविहिनले तिरे एकबर्षमा झण्डै १ सय बिलियन डलर ट्याक्स

नयाँ प्रतिवेदन अनुसार अमेरिकामा कागजातविहीन आप्रवासीहरूले बर्षमा करिब १०० बिलियन डलर कर तिरेका छन्। आप्रवासन कटौतीको लागि अमेरिकामा बहस तीब्र बनिरहेको बेलामा यो तथ्यांक सार्वजनिक भएको हो । कागजातविहीन आप्रवासीहरूले

इरान भ्रमणमा रहेका हमासका प्रमुख नेताको हत्या

हमासका सबैभन्दा वरिष्ठ नेता इस्माइल हानियाको इरानमा हत्या भएको छ । इजरायलले हानियाको हत्या गरेको हमासले आरोप लगाएको छ । इजरायलबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। उनी इरानका नवनिर्वाचित राष्ट्रपतिको

१८ महिनामा ५३ सय नेपालीहरु मानवतस्करमार्फत मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश

१८ महिनामा ५३ सय नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । आर्थिक बर्ष २०२३ को १२ महिना  र २०२४ को ६ महिनाको यो

न्युयोर्क सिटीको मेयरका लागि एरिक आडम्सविरुद्ध उम्मेदबारी दिने बार्ड ल्याण्डरको घोषणा

न्युयोर्क सिटीका कम्प्ट्रोलर ब्राड ल्यान्डरले न्युयोर्क सिटीको मेयर पदका लागि हुने अर्को वर्षको डेमोक्रेटिक प्राइमरीमा मेयर एरिक आडम्सलाई चुनौती दिने घोषणा गरेका छन् । यसलाई सिटीका दुई मुख्य निर्वाचित अधिकारीहरूबीचको

अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी

न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको समिट एनएचएनसी कप–२०२४ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल

अमेरिकाको ६५ हजार कामदार भिसाका लागि दोश्रोपटक लोटरी खोलिने

आर्थिक बर्ष २०२५ का लागि अमेरिकाले दोश्रोपटक कामदार भिसा एचवानबीको लोटरी खोल्ने भएको छ । आर्थिक बर्ष २०२५ का तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत

three round gold-colored coins on 100 US dollar banknotes
अमेरिकामा कामदारलाई ओभरटाइम नतिर्ने रेष्टुरेण्टलाई ५ लाख डलर जरिवाना

अमेरिकाको लस भेगासमा कामदारलाई ओभरटाइम नतिर्ने रेष्टुरेण्टलाई ५ लाख डलर जरिवाना गरिएको छ । हुआन फ्लेमिङ फजिटास र क्यान्टिना रेस्टुरेन्टका मालिकलाई श्रम उल्लंघनको लागि करिब ५ लाख डलर जरिवाना गरिएको

न्युयोर्क सिटीका समुद्र तटहरू सेप्टेम्बर ८ सम्म खुला रहने, कहाँ कहाँ जान सकिन्छ?

समर प्राविधिक रुपमा जुन २० बाट सुरु भएतापनि न्युयोर्क सिटीका समुद्र तटहरू भने  मे २५ शनिबारदेखि खुला भएका थिए । एनवाईसी पार्कसले मे २५ देखि १४ माइल लामो समुद्र तट

आजीवन सर्वोच्चको न्यायाधिस बन्न पाउने प्रावधान हटाउन बाइडेनबाट कार्यकाल सीमा प्रस्ताव

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधिस बनिसकेपछि आजीवन सेवा गर्न पाइने प्रावधान हटाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यायाधिसको कार्यकाल सीमा प्रस्ताव गरेका छन् । राष्ट्रपति जो बाइडेनले सोमबार अमेरिकी सर्वोच्च अदालतमा व्यापक

टेक्सासमा दिपक ओली(३०)को गोली हानी हत्यापछि ५ बर्षकी छोरी र पत्नी वियोगमा, सहयोगको अपिल

टेक्सासको ग्यास स्टेशनमा कार्यरत नेपाली ३० बर्षका दिपक ओलीको गोलीहानी हत्यापछि नेपालमा रहेका उनका ५ बर्षका छोरी र पत्नी वियोगमा परेका छन् । गतबर्षमात्र दलाललाई लाखौं रुपिया बुझाएर मेक्सिको हुँदा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com