Author: खसोखास अमेरिका ब्यूरो

American airliner on airfield during day
न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा एस्केलेटरमा आगो लाग्दा १० घाइते, दर्जनौं उडान प्रभावित

बुधबार न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलको कन्कोर्स सी मा रहेको एस्केलेटरमा आगो लाग्दा कम्तीमा १० जना घाइते भएका छन् भने दर्जनौं उडानहरूमा ढिलाइ भएको छ। विमानस्थलको टर्मिनल ८ मा

न्युयोर्क सिटीमा प्रहरी चौकी अगाडि पाइपबम, ५० बर्षका व्यक्ति पक्राउ

न्युयोर्क सिटीको ईष्ट हार्लेममा प्रहरी परिसर बाहिर पाइपबम ल्याउने व्यक्तिलाई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिले घटनाको सम्बन्धमा विभिन्न आपराधिक अभियोगहरुको सामना गरिरहेको जनाइएको छ । प्रहरीले ५०

ट्रम्पमाथिको आक्रमण रोक्न असफल भएको स्वीकार्दै सेक्रेट सर्भिसकी निर्देशकबाट राजिनामा

अमेरिकाको सेक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चेटलले मंगलबार राजीनामा दिएकी छिन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको वरिपरि सुरक्षा असफलता र प्रमुख रिपब्लिकन सांसदहरूबाट राजीनामा गर्न आह्वान गरेपछि उनको राजिनामा

अमेरिकामा विदेशमा जन्मेका आप्रवासीको जनसंख्या ४६ मिलियन नाघ्यो, झण्डै आधा अमेरिकी नागरिक

अमेरिकामा विदेशमा जन्मेका आप्रवासीहरुको जनसङ्ख्या ४६ दशमलव १ मिलियन पुगेको तथ्यांक प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको छ । २०२२ मा यो जनसंख्या अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । अमेरिकाको कुल

अमेरिकामा कागजपत्रविहिनको संख्या ११ मिलियन पुगेको प्यू रिसर्चको तथ्यांक

प्यू रिसर्च सेन्टरले सोमबार अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरूको जनसंख्याको बारेमा नयाँ तथ्यांक सार्वजनिक गरेको छ । जस अन्तरगत कागजपत्रविहिनको जनसंख्यामा २०१९ पछि पहिलोपटक वृद्धि भएको फेला परेको छ । नयाँ तथ्याङ्क

विनाभिसा अमेरिका छिर्नखोज्नेको संख्या ३ बर्षकै कम, दैनिक १५ सयमा झरेमा प्रतिबन्ध हट्ने

विनाभिसा गैरकानूनी रूपमा अमेरिकाको दक्षिणी सीमा पार गर्ने आप्रवासीको संख्या जुलाईमा उल्लेखनीय रूपमा घटेको छ । अब यो संख्या राष्ट्रपति बाइडेनले लागु गरेको नियम अन्तरगत सिमानाका खुलाउनका लागि अधिकारीहरूलाई आवश्यक

राष्ट्रपति उम्मेदबार बन्न कमला ह्यारिसलाई प्रयाप्त डेलिगेटहरुबाट समर्थनको वाचा

बहुसंख्यक डेमोक्र्याटिक डेलिगेटहरुले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको रूपमा उपराष्ट्रपति ह्यारिसलाई समर्थन गर्ने वाचा गरेका छन् । यसबाट अब अर्को महिना हुने नेशनल कन्भेन्सनमा ह्यारिसको उम्मेदवारी सुरक्षित हुने सम्भावना रहेको संकेत

people walking on street during daytime
अमेरिकामा रिटायर्डका लागि सबैभन्दा उत्कृष्ट राज्यको सुची प्रकाशित, न्युयोर्क किन सबैभन्दा खराबमा?

अमेरिकामा रिटायर्ड जीवन विताउनका लागि सबैभन्दा उत्तम राज्यहरुको नयाँ सुची प्रकाशित गरिएको छ । सस्तो, उच्च गुणस्तरको स्वास्थ्य सेवामा पहुँच, समग्र कल्याण र अन्य कोटीहरूमा उच्च अंकको आधारमा यो सुची

beige dog
न्युयोर्क सिटीमा घर आसपासको फोहोर सफा नगर्नेलाई ५ सय डलर जरिवाना, यसरी गरौं रिपोर्ट

न्युयोर्क सिटीमा घर आसपासको फोहोर सफा नगर्नेलाई ५ सय डलरसम्म जरिवाना हुनसक्नेछ भने कतै फोहोर देखेमा त्यसको तस्वीर खिचेर स्थानीय सरकारमा रिपोर्ट समेत गर्न सकिनेछ । न्युयोर्क सिटीको सरसफाइ विभागले

two American Airlines planes on airport
‘अमेरिकामा तपाइँको उडान रद्द भएमा तपाई आफ्नो पैसा तुरुन्तै रिफण्डका लागि योग्य हुनुहुन्छ’

अमेरिकामा तपाइँको उडान रद्द भएमा तपाई आफ्नो टिकटको पैसा तुरुन्तै रिफण्डका लागि योग्य हुनुहुन्छ तर कतिपय एयरलाइन्सहरुले रद्द गरिएका उडानहरूको लागि यात्रुहरूलाई केबल अर्को टिकट बुक गर्नका लागि उडान क्रेडिट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com