Author: खसोखास अमेरिका ब्यूरो

पूर्व राष्ट्रपति बिल क्लिन्टनले गरे कमला ह्यारिसलाई समर्थन तर ओबामा प्रतिस्पर्धात्मक प्राइमरीका पक्षमा

पूर्व राष्ट्रपति बिल क्लिन्टनले राष्ट्रपतिका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। तर पूर्व राष्ट्रपति बाराक ओबामा भने अर्को महिनाको अधिवेशनमा हुने खुला लोकतान्त्रिक प्राइमरी प्रक्रियाको पक्षमा देखिएका छन् ।

अमेरिकी राष्ट्रपतिको उम्मेदबार बन्न बाइडेनले गरे कमला ह्यारिसलाई इन्डोर्स

अमेरिकी राष्ट्रपतिका लागि चुनावी दौडबाट बाहिरिएका जो बाइडेनले आगामी राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका उम्मेदबारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई इन्डोर्स गरेका छन् । आफूले उम्मेदबारी नदिने घोषणा गरेको केहीबेरमा नै

अमेरिकी राष्ट्रपतिका लागि चुनावी दौडबाट बाहिरिए बाइडेन

जो बाइडेन अमेरिकी राष्ट्रपतिका लागि चुनावी दौडबाट बाहिरिएका छन् । निकटतम सहयोगीहरूबाट दौडबाट बाहिर निस्कन आएको दवावपछि बाइडेनले चुनावी दौड छाडेको घोषणा गरेका हुन् । बाइडेनले तीन हप्तादेखि राष्ट्रपतिको चुनावी

ओहायोको घरमा मृत भेटिएका नेपाली भाषी दम्पत्तिको शनिबार दाहसंस्कार, घरेलु हिंशाको आशंकामा अनुसन्धान

अमेरिकाको ओहायोको रेनोल्ड्सबर्गमा नेपाली भाषी दम्पत्तिहरु घरमै मृत अवस्थामा भेटिएपछि प्रहरीले घरेलु हिंशाको आशंकामा अनुसन्धान अगाडि बढाएको छ । हत्यापछि आत्महत्याका रुपमा बयान गरिएको यो घटनामा के कारणले मृत्यु भयो

अमेरिकामा नेपालीभाषी हत्या प्रकरण: लावतीलाई २ लाख र तामाङलाई १ लाख डलर धरौटी तोकियो

अमेरिकाको टेनेसीको नासभिलमा ४१ बर्षको उमेश दाहालको हत्या प्रकरणमा पक्राउ २४ वर्षीय रोशन सुब्बा–लावतीलाई २ लाख डलर धरौटी तोकिएको छ भने २२ वर्षीय किशोर तामाङलाई १ लाख डलर धरौटी तोकिएको

सरकारी सुविधा लिने लिनसक्नेलाई भिसा अस्वीकार गर्नेबारे नयाँ नियम ल्याउँदै अमेरिकी विदेश मन्त्रालय

अमेरिकी विदेश मन्त्रालयले सरकारी सुविधा लिने सम्भावना भएकालाई भिसा अस्वीकार गर्न सक्ने नयाँ नियम ल्याउने तयारी गरिरहेको छ । हालको अभ्यासलाई संहिताबद्ध गर्दै र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको विद्यमान पब्लिक

आगामी अक्टोबरमा डिभी भर्दा पासपोर्ट नचाहिने, नयाँ प्रस्तावित नियम डिसेम्बरमा मात्र आउने

डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम अमेरिकी विदेश मन्त्रालयले पुन: ल्याउने भएको छ । तर यो नियम आगामी अक्टोबरमा खुल्ने डिभीमा भने लागु नहुने भएको छ । यो

न्युयोर्क सिटीमा भाडामा बस्नेलाई एसी नराखिदिए १२५० डलरसम्म जरिवाना तिर्नुपर्ने बिल ल्याइदै

न्युयोर्क सिटीमा गर्मीको लहर आइरहँदा न्युयोर्कवासीहरूलाई चिसो राख्न नयाँ बिल देखा परेको छ।भाडामा लिने घरहरूलाई चिसो र आर्द्रतायुक्त हावा उपलब्ध गराइने सम्बन्धमा न्युयोर्क सिटीको प्रशासनिक संहितालाई परिमार्जन गर्न स्थानीय कानून

a school bus driving down the street
न्युयोर्क सिटीका सार्वजनिक विद्यालयहरुमा ड्रेसकोड लागु गरिने

न्युयोर्क सिटीका सार्वजनिक विद्यालयहरुमा ड्रेसकोड लागु गरिने भएको छ । न्यु योर्क सिटी काउन्सिलले सार्वजनिक विद्यालयको ड्रेसकोड टाइटल आईभी नामको कानुनलाई बिहिबार अनुमोदन गरेको हो । जस अनुशार विद्यालयहरुले डे्रसकोड

बालबालिकाले अमेरिकी नागरिकता लिने प्रावधानबारे नीति अपडेट, जान्नैपर्ने ८ बुँदा

युएससीआईएसले बालबालिकाले अमेरिकी नागरिकता कसरी लिने भन्ने प्रावधानबारे नीति अपडेट गरेको छ । यी परिवर्तनहरू सार्वजनिक प्रतिक्रिया, भर्खरको सर्वोच्च अदालतको निर्णय र विद्यमान नीतिहरूमा थप स्पष्टीकरणको आवश्यकताका कारण गरिएको युएससीआईएसले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com