Author: खसोखास अमेरिका ब्यूरो

को हुन् ट्रम्पमाथि गोली चलाउने २० बर्षीय थोमस म्याथ्यू क्रुक्स ?

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पको हत्या प्रयास गर्ने व्यक्तिलाई २० बर्षीय थोमस म्याथ्यू क्रुक्सका रुपमा एफबीआईले पहिचान गरेको छ । पेन्सिलभेनियाको बेथेल पार्क निवासी क्रुक्सको सेक्रेट सर्भिसका स्नाइपरको सुरक्षा कारवाहीमा

ट्रम्पमाथि गोली चलाउने व्यक्तिको पहिचान, २० बर्षीय थोमस म्याथ्यू क्रुक्स

एफबीआईले अमेरिकी राष्ट्रपति उम्मेदबार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्तिको पहिचान गरेको छ । बन्दुकधारी २० बर्षीय थोमस म्याथ्यू क्रुक्स रहेको एफबीआईले जनाएको छ । पेन्सिलभेनियाको बेथेल पार्क

ट्रम्पको हत्या प्रयास असफल, कानको माथिल्लो भागमा चोट, संदिग्ध बन्दुकधारी मारिए

पेन्सिलभेनियामा एक र्‍यालीमा अमेरिकी राष्ट्रपति उम्मेदबार तथा अमेरिकाका पूर्व राष्ट्पति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । ट्रम्पको हत्या प्रयास असफल भएपनि उनको कानको माथिल्लो भागमा चोट लागेको छ ।

एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन भोलिदेखि मेरिल्याण्डमा

एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन भोलिदेखि मेरिल्याण्डमा सुरु हुँदैछ । जुलाई १३ र १४ मा हुने सम्मेलनको तयारी पूरा भएको कन्भेनर तथा बरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले

two white push pump bottles
न्युयोर्कका होटलहरूमा स्याम्पुका साना बोतलहरूमा प्रतिबन्ध लगाइदै

न्युयोर्कका होटलहरूमा शैम्पूका साना बोतलहरूमा प्रतिबन्ध लगाइने भएको छ । न्युयोर्क संसदले ५० भन्दा बढी कोठा भएका होटलमा १२ आउन्सभन्दा कम स्याम्पुका बोतल प्रयोग गर्न प्रतिबन्ध लगाउने बिल पारित गरेको

एकघण्टा लामो पहिलो पत्रकार सम्मेलनमा बाइडेन, चुनावी दौड नछाड्ने जिद्दी

ट्रम्पसँगको बहसमा कमजोर प्रस्तुतीपछि पहिलोपटक एकघण्टा लामो पत्रकार सम्मेलनमा उपस्थीत हुँदै जो बाइडेनले राष्ट्रपतिका लागि चुनावी दौड नछाड्ने जिद्दी गरेका छन् । राष्ट्रपति बाइडेनले दौडबाट बाहिरिने कुनै संकेत दिएनन् बरु

४ महिना पुग्न लाग्दा पनि कसैले दावी गरेन न्युजर्सीमा बिक्रि ११३० मिलियन डलरको ज्याकपट

गत मार्चमा न्युजर्सीको मदिरा पसलमा बिक्रि भएको ११३ण् मिलियन डलरको मेगा मिलियन विजेता टिकट खरिद गर्ने विजेताले अझै पनि राज्यको सबैभन्दा ठूलो पुरस्कार दाबी नगरेको लोटरी अधिकारीहरुले बताएका छन् ।

अमेरिकाको टेनेसीमा उमेश दाहालका हत्या अभियुक्त विशाल राईलाई आज अदालतमा पेश

अमेरिकाको टेनेसीको नासभिलमा ४१ बर्षको उमेश दाहालको हत्या अभियुक्त २६ बर्षीय विशाल राईलाई आज विहिबार अदालतमा पेश गरिएको छ ।  जुन २९ शनिबार नासभिलमा मन्त्र ब्याण्डको लाइभ कन्सर्टका क्रममा भएको

१७ बर्ष पुग्यो अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि

अगस्तको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १७ बर्ष पुगेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबार सार्वजनिक गरेको भिसा बुलेटिन

चुनावी दौडमा रहनेबारे पुनर्विचार गर्न बाइडेनलाई पेलोसीको सुझाव

लामो समयदेखि बाइडेनको सहयोगी र पूर्व सभामुख समेत रहेकी सांसद तथा डेमोक्रेटिक पार्टीकी सबैभन्दा वरिष्ठ सदस्य न्यान्सी पेलोसीले चुनावी दौडमा रहनेबारे पुनर्विचार गर्न बाइडेनलाई सुझाव दिएकी छिन् । बाइडेनले राष्ट्रपति

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com