Author: खसोखास अमेरिका ब्यूरो

लस एन्जलसमा हुने नेपाली कन्सुलर सेवा घुम्ती शिविरमा झण्डै ७ सयले लिए अप्वाइन्टमेन्ट

अमेरिकामा रहेको नेपाली दूतावासले जुलाई ९ देखि १४ सम्म क्यालिफोर्नियाको लस एन्जलसमा संचालन गर्ने कन्सुलर सेवा घुम्ती शिविरका लापग झण्डै ७ सय सेवाग्राहीले अप्वाइन्टमेन्ट लिएका छन् । सेवाग्राहीको संख्या उच्च

आज दलाई लामाको ८९ औं जन्मदिन, चीनबाट बच्न १३ दिन हिंडेर यसरी भारत आईपुगेका थिए लामा

दलाई लामाको ८९ औं जन्मदिनको अवशरमा अमेरिकाले लामालाई शुभकामना व्यक्त गरेको छ । विदेशमन्त्री एन्टोनी ब्लींकेनले एक सन्देश जारी गर्दै अहिंसा र करुणाको प्रवर्द्धन साथै सबैका लागि मानव अधिकारलाई अगाडि

मेरिल्याण्डका राज्यसांसद भण्डारीलाई अमेरिकामा विधायिकी नेशनल अवार्ड

नेशनल एशोसियसन अफ डेफ (एनएडी) ले मेरिल्याण्डका राज्यसांसद  डा. हयारी भण्डारीलाई नेशनल लेजिष्लेटिभ ( विधायिकी ) अवार्ड प्रदान गरेको छ । अमेरिकाभरका राज्य सांसदहरुले निर्माण गरेका कानूनको प्रभावकारिताको आधारमा छनौट

सर्वशक्तिमान भगवान तल आएर भनेमात्र चुनावी मैदान छाड्ने बाइडेनको भनाई

आगामी नोभेम्बरको राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका उम्मेदबार तथा वर्तमान राष्ट्रपति जो बाइडेनले सर्वशक्तिमान भगवान तल आएर चुनावी मैदान छाड्न भनेमात्र चुनावी मैदान छाड्ने बताएका छन् । डोनाल्ड ट्रम्पलाई हराउन

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

फोर्थ जुलाई । अर्थात् अमेरिकाको २४८  औं स्वतन्त्रता दिवस । २४८  बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो । सन्

white and blue ford f 150
जुलाई ४ मा न्युयोर्कको म्यानहट्टन पार्कमा गाडी जोतेपछि ३ जनाको मृत्यु, ७ जना घाइते

एक व्यक्तिले ४ जुलाईमा न्युयोर्कको म्यानहटन लोअर ईस्ट साइड पार्कमा गाडी जोतेपछि गाडीको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् । न्यु जर्सीको मोनमाउथ काउन्टीका ४४

७० डलरको घडी लगाउँछन् बिल गेट्स, घडी नै लगाउँदैनन् जुकरबर्ग

विश्वका धनीमध्येका बिल गेट्सले कति डलरको घडी लगाउँछन् होला ? तपाईको अनुमान हुनसक्छ रोेलेक्स घडी त पक्कै लगाउलान् । तर उनले अत्यन्तै सस्तो क्यासिओ ब्राण्डको घडी लगाउँछन्, जसको मूल्य ७०

fourth of july, 4th of july, red
ह्याप्पी बर्थडे अमेरिका !

आज फोर्थ जुलाई । अर्थात् अमेरिकाको २४८  औं स्वतन्त्रता दिवस । २४८  बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो ।

१० पटक सगरमाथा आरोही लाक्पाको बृत्तचित्र नेटफिल्क्समा आउँदै, भन्छिन्: ११ औं प्रयास पनि गर्छु

१० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी लाक्पा शेर्पाको सगरमाथा आरोहण र जीवनयात्राबारेको बृत्तचित्र ‘माउन्टेन क्वीन : द समिट्स अफ लाक्पा शेर्पा’ नेटफिल्क्समा आउने भएको छ । आगामी

न्युयोर्क सिटीमा आप्रवासीलाई डेबिट कार्ड कार्यक्रम विस्तार, परिवारलाई बार्षिक १८ हजारसम्म

न्युयोर्क सिटीले आप्रवासीहरूका लागि खाद्य डेबिट कार्ड कार्यक्रम विस्तार गरेको छ । जस अनुशार नयुयोर्क सिटीमा ७ हजार ३ सय बढी आप्रवासीहरूले अर्को छ महिनामा खाना र बच्चाका वस्तुहरूको लागि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com