Author: खसोखास अमेरिका ब्यूरो

गतमहिना १५०८ नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा, यो बर्षकै रेकर्ड ब्रेक

गतमहिना अर्थात् मे २०२४ मा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा यो बर्षकै रेकर्ड ब्रेक भएको छ । मे महिनामा सन् २०२४ को जनवरीयताकै सबैभन्दा धेरै १५०८ जना नेपालीहरुले अमेरिकाको

डिभी लोटरीमार्फत ग्रिनकार्ड पाउनेबारे युएससीआईएसबाट नीति अपडेट, के छ नयाँ?

युएससीआईएसले अमेरिकाभित्रै रहेर ग्रिनकार्ड प्राप्त गर्न चाहने डिभी विजेताहरुका लागि नयाँ नीति निर्देशिका अपडेट जारी गरेको छ। अपडेट गरिएको नीति निर्देशन तत्कालैदेखि लागु हुने र प्रकाशन मिति वा पछि पेन्डिङ

मेमा अमेरिकाको ‘जे वान’ भिसा पाउने नेपालीको संख्यामा ५४% कमी, सबैभन्दा धेरै डाक्टर प्रभावित

मे महिनामा अमेरिकी दूतावास काठमाडौंबाट दर्जनौं नेपाली डाक्टरको जे वान भिसा आवेदन  एउटै शैलीमा रिजेक्ट गरिएको आवेदकहरुले गुनासो गरिरहँदा उक्त महिना अमेरिकाको एक्सचेन्ज भिजिटर भिसा पाउने नेपाली गतबर्षको सोही अवधिको

brown wallet
आप्रवासीहरु अमेरिका आइसकेपछि राम्रो क्रेडिट स्कोर कसरी बनाउने?

अमेरिकामा क्रेडिट कार्ड लिन, घर किन्न, कतिपय स्थानमा घर भाडामा लिन लगायतका काममा क्रेडिट स्कोर आवश्यक पर्छ । कार किन्दा वा भाडामा लिंदा वा अपार्टमेन्ट लिने बेला तपाईले शायद क्रेडिट

अमेरिकी विदेश मन्त्रालयले २०२० र २०२१ का डिभी विजेताको केस रेकर्ड तत्काल नहटाउने

अमेरिकी विदेश मन्त्रालयले २०२० र २०२१ का भिसा नपाएका डिभी विजेताको केस रेकर्ड तत्काल नहटाउने भएको छ । मुद्दा समाप्त नभएसम्मका लागि अमेरिकी विदेश मन्त्रालयले डिभी विजेताहरुको रेकर्ड प्रणालीमा नै

न्युयोर्कको हडसन नदीमा समातियो २२० पाउण्डको माछा, त्यसपछि के गरियो?

हडसन रिभर एस्टुरी प्रोग्राम माछापालनका कर्मचारी सदस्यहरूले २२० पाउण्ड तौल भएको माछा समातेका छन् । न्युयोर्क राज्यको वातावरण संरक्षण विभागको सामाजिक सञ्जाल पोस्टका अनुसार संरक्षणवादीहरूले हडसन नदीको छेउमा करिब २२०

अगस्त ३० सम्म न्युयोर्कको कोने आइल्याण्डमा हरेक शुक्रबार फायरवर्कस, अरु कहाँ कहाँ कहिले?

यदि तपाई न्युयोर्क सिटीको बासिन्दा हुनुहुन्छ वा न्युयोर्क घुम्न आउने योजनामा हुनुहुन्छ भने तपाईले समरमा विभिन्न स्थानमा फायरवर्कसको दृश्यको मजा लिन सक्नुहुनेछ । अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ र त्यसको

ट्रम्प र बाइडेनबीचको बहस आरोप प्रत्यारोपमा केन्द्रीत, बाइडेनको कमजोर प्रस्तुतीले डेमोक्र्याटहरु निराश

अमेरिकी राष्ट्रपतिका उम्मेदबार जो बाइडेन र डोनाल्ड ट्रम्प बिहिबार पहिलो ऐतिहासिक बहसका क्रममा आमने सामने भएका छन् । एकअर्काप्रति आरोप प्रत्यारोप र व्यक्तिगत लाञ्छनाले भरिएको बहसमा ट्रम्प र बाइडेनले एकपछि

आतंकवादी संगठन आईसीससँग सम्बद्ध मानव तस्करी नेटवर्कमार्फत ४ सय जना अमेरिका प्रवेश

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले मध्य एसिया र अन्यत्रबाट अमेरिका प्रवेश गरेका ४०० भन्दा बढी आप्रवासीहरूलाई आतंकवादी संगठन आईसीससँग सम्बद्ध मानव तस्करी नेटवर्कले ल्याएको पहिचान गरेको छ । उनीहरु

ट्रम्प र बाइडेनबीच बहस आजराती, यस्ता छन् रोचक पक्षहरु

अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आज इतिहास रच्ने तयारीमा छन् । उनीहरु आज आफ्नो पहिलो बहसको लागि भेट्दैछन् । बहस राती ९ बजे सुरु हुने तय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com