Author: खसोखास अमेरिका ब्यूरो

a great white shark with its mouth open in the water
‘पाइरेट्स अफ द क्यारेबियन’का कलाकार टमायो पेरीको अमेरिकामा शार्कको आक्रमणमा मृत्यु

चलचित्र पाइरेट्स अफ द क्यारेबियनका कलाकार टमायो पेरीको अमेरिकाको हवाईमा सर्फिङ गर्ने क्रममा शार्कको आक्रमणबाट मृत्यु भएको छ । ४९ वर्षीय पेरीको आइतबार दिउँसो मृत्यु भएको होनोलुलुको आपतकालीन सेवाले पत्रकार

नेपालमा मानव तस्करी २४ बर्षमा सबैभन्दा खराब भएको अमेरिकी रिपोर्ट, पहिलोपटक वाचलिष्टमा

अमेरिकी विदेशमन्त्रालयले आज सार्वजनिक गरेको मानव तस्करीसम्बन्धि रिपोर्टमा नेपालमा मानव तस्करीको अवस्था खस्कदो रहेको उल्लेख गरिएको छ । विगत लामोसमयदेखि मानव तस्करीको अवस्थामा अमेरिकाले नेपाललाई दोश्रो श्रेणीमा राख्दै आएकोमा यसपटक

रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर, १४ वर्ष सम्मको जेलसजाय माग

सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । सरकारी अभियोजनकर्ताहरूले बम्जनलाई १२ देखि १४ वर्षको

अमेरिकी नागरिकका दम्पत्तिको भिसा अस्वीकृत भएपनि मुद्दा हाल्न नपाइने सर्वोच्चको ठहर

अमेरिकी नागरिकका विदेशी दम्पत्तिको भिसा अस्वीकृत भएमा त्यसका विरुद्ध अमेरिकी नागरिकले मुद्दा हाल्न नपाइने अमेरिकी सर्वोच्च अदालतले ठहर गरेको छ । अमेरिकी सर्वोच्च अदालतले अमेरिकी नागरिकका दम्पत्तिको भिसा अस्वीकृत हुँदा

buildings near body of water landscape photography
न्युयोर्कमा तापक्रमले नयाँ रेकर्ड कायम, सन् १९८८ यताकै सबैभन्दा तातो जुन २३

आज न्युयोर्कको तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ । न्युयोर्कको सेन्ट्रल पार्कमा आइतवारको उच्च तापक्रम ९४ डिग्री फरेनहाइट अर्थात् ३४ डिग्री सेल्सियसका साथ नयाँ रेकर्ड कायम भएको हो । जुन

ट्रम्प र बाइडेन बहसका लागि बिहिबार आमने सामने हुँदै, यस्ता छन् कडा नियमहरु

अमेरिकी राष्ट्रपतिका लागि दुई उम्मेदबारहरु पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीचको बहस आगामी बिहिबार हुने भएको छ । जसलाई सबैभन्दा परिणाममुखी र ऐतिहासिक बहसका रुपमा हेरिएको छ भने

नेपाली राहदानी नविकरणका लागि लस एन्जलसमा घुम्ती शिविर हुने, यसरी लिऔं अप्वाइन्टमेन्ट

अमेरिकामा रहेको नेपाली दूतावासले जुलाई ९ देखि १३ सम्म क्यालिफोर्नियाको लस एन्जलसमा कन्सुलर सेवा घुम्ती शिविर संचालन गर्ने भएको छ । उक्त शिविर पशुपतिनाथ बुद्ध मन्दिरमा बिहान ९ बजेदेखि साँझको

यी हुन् मिस नेपाल नर्थ अमेरिका २०२४ का शीर्ष २० अन्तिम प्रतियोगीहरु

मिस नेपाल नर्थ अमेरिका २०२४ को लागि  शीर्ष २० जना अन्तिम प्रतियोगीहरुको सूची सार्वजनिक गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका सीईओ  सैलेश श्रेष्ठले

गलत तरिकाले तीनवटा ट्याक्स क्रेडिट दावी गर्नेले नसच्याएमा ५ हजार डलर जरिवाना र कारवाही

आईआरएसले जालसाजीको समिक्षा जारी राख्दा सामाजिक सञ्जालमा आउने गलत सल्लाहहरुको बाढी कायम रहेको चेतावनी दिदै सामाजिक सञ्जालमा आउने गलत सल्लाहमा भर परेर ठूलो रिफण्डको लागि दावी गरेकाहरु जालसाजी र घोटालामा

न्युयोर्कबासीले फायर हाइड्रेन्ट खोल्न लगाएर गर्मीमा शीतलता र मनोरञ्जन पाउनसक्ने

के तपाईलाई थाहा छ ? तपाईले न्युयोर्क सिटीमा फायर हाइड्रेन्टहरू गर्मी मौषममा शीतलता र मनोरञ्जनका लागि समेत प्रयोग गर्न सक्नुहुन्छ । तर त्यसका लागि तपाईले स्थानीय फायरहाउसमा सम्पर्क गरेर फायर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com