Author: खसोखास अमेरिका ब्यूरो

रूसी सरकारसँग सम्बन्धको आरोपमा अमेरिकामा एन्टीभाइरस सफ्टवेयर क्यास्परस्कीमा प्रतिबन्ध

अमेरिकाले रूसको सरकारसँग सम्बन्ध भएको आरोप लगाउँदै एन्टीभाइरस सफ्टवेयर क्यास्परस्कीमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसी फर्म क्यास्परस्कीले बनाएको एन्टिभाइरस सफ्टवेयरको बिक्रीमा प्रतिबन्ध घोषणा गरेको हो । कम्पनीमा मस्कोको प्रभावले

न्युयोर्क सिटीको ब्रुकलिनमा उबर चालकको टाउकोमा गोली प्रहार

न्युयोर्क सिटीको ब्रुकलिनमा उबर चालकको टाउकोमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । बिहीबार राति ब्रुकलिनको एउटा अपार्टमेन्ट भवन बाहिर दुई जना पुरुषसँगको झगडाका क्रममा एक उबर चालकलाई टाउकोमा गोली

अमेरिकामा मेसिज मलमा चोरी गर्ने २ भारतीय विद्यार्थी पक्राउ

अमेरिकाको टेक्सासमा मेसिज मलमा चोरी गरेको अभियोगमा दुई भारतीय विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु तेलुगु राज्यका भएको जनाइएको छ । अमेरिकामा अध्ययनरत यी दुई विद्यार्थीलाई अमेरिकाको टेक्सास राज्यको डलासस्थित

युएससीआईएसबाट नेपाली लगायतका टीपीएसवाहकको वर्क परमिटको म्याद मार्च ९, २०२५ सम्म थप

युएससीआईएसले नेपाली लगायतका टीपीएसवाहकको वर्क परमिटको म्याद मार्च ९, २०२५ सम्म थप गरेको छ । नेपालसहित एल साल्भाडोर, होन्डुरस, निकारागुआ र सुडानका टीपीएसवाहकको वर्क परमिटको म्याद पनि मार्च ९ सम्म

न्युयोर्कमा बालबालिकालाई सामाजिक सञ्जालमा केही प्रतिबन्ध लगाउने बिलमा गभर्नरबाट हस्ताक्षर

न्युयोर्क राज्यको संसदले यसैमहिना पारित गरेको बालबालिकालाई सामाजिक सञ्जालमा केही प्रतिबन्धहरु लगाउने बिलमा गभर्नर क्याथी होकुलले आज हस्ताक्षर गरेकी छिन् । यो बिलले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको सोशल मिडिया एल्गोरिदमहरू नियमन

तीन महिनामा नै अमेरिकाको ग्रिनकार्ड !

युएससीआईएसले निकट भविश्यमा योग्यहरुका लागि ग्रिनकार्ड आवेदन आई ४८५ को प्रकृया ६ महिनामा झार्ने योजना बनाइरहेका बेला कतिपय आवेदकले ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन दिएको तीनमहिनामा नै  स्वीकृत भएको छ

न्युयोर्कको क्वीन्समा ९ बर्षकी बालिकालाई साइकलमा बस्नलाई सोध्ने व्यक्तिको प्रहरीद्वारा खोजी

न्युयोर्कको क्वीन्समा ९ बर्षकी बालिकालाई आफ्नो साइकलमा बस्नलाई सोध्ने व्यक्तिको प्रहरीद्वारा खोजी भइरहेको छ । बिहीबार क्वीन्समा स्कूल जाँदै गरेकी ९ वर्षीया बालिकालाई ती व्यक्तिले आफूसँगै साइकलमा बस्नका लागि सोधेका

मक्काको तापक्रम १२५ डिग्री फरनेहाइट पुग्दा हज गर्न गएका १ हजारभन्दा बढीको मृत्यु

साउदी अरबमा चरम गर्मीको कारण सन् २०२४ को हज यात्रामा १,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। ती मध्ये आधाभन्दा बढी दर्ता नभएका उपासकहरू थिए जसले साउदी अरबमा अत्यधिक गर्मीमा

पढाई छाडेको ८३ वर्ष पछि १०५ वर्षकी हजुरआमाले लिइन् स्ट्यानफोर्डबाट मास्टर्स डिग्री

अमेरिकामा १०५ बषैकी हजुरआमा भर्जिनिया हिस्लपले क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट बाट मास्टर्स डिग्री हासिल गर्दै आफ्नो शिक्षा पूरा गरेकी छिन् । आइतवार हिस्लपले स्ट्यानफोर्ड युनिभर्सिटीबाट शिक्षामा कलाको मास्टर्स डिग्रीको उत्सव मनाइन्

अमेरिकी कलेजमा स्नातक गरेर फर्केकालाई गैरआप्रवासी कामदार भिसा प्रक्रिया सहज बनाउँदै

बाइडेन प्रशासनले अमेरिकाको कलेजबाट स्नातक गरेर फर्केका र जागिरको अफर भएकाहरुका लागि रोजगारमा आधारित गैरआप्रवासी भिसा अझ सहज र प्रभावकारी बनाउने घोषणा गरेको छ । यो पहलले निश्चित व्यक्तिहरूलाई योग्य

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com