Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकाको जर्जिया हाईस्कुलमा गोली चल्दा २ विद्यार्थी र २ शिक्षकको मृत्यु, १४ वर्षीय बन्दुकधारी हिराशतमा

अमेरिकाको जर्जिया स्थीत हाईस्कुलमा गोली चल्दा २ विद्यार्थी र २ शिक्षकको मृत्यु भएको छ । गोली चलाएको अभियोगमा विन्डरमा रहेको अपलाची हाई स्कूलका एक १४ वर्षीय विद्यार्थीलाई हिरासतमा लिइएको छ

ममता बेपत्ता प्रकरण: ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट मोशन दायर, बिहिबार अदालतमा पेश गरिदै

भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टलाई बिहिबार अदालतमा पुनः उपस्थीत गराइने भएको छ । ग्रान्ड जुरीको समेत अधिकार त्याग्नका लागि न्यायाधीशसमक्ष अनुरोध

टेक्साममा मुना पाण्डेका हत्या अभियुक्त बबीसिंहलाई आज अदालतमा पेश, अभियोजकबाट थप खुलासा

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरोपमा पक्राउ गरिएका अभियुक्त बबीसिंह शाहलाई आज अदालतमा पेश गरिएको छ । बबीसिंहलाई अदालतमा पेश गर्दा नेपाली समुदायका व्यक्तिहरुले

अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरु ५७ हजार, पहिलो नम्बरमा चाइनिज, तेश्रोमा नेपाली

सरकारी तथ्यांक अनुशार अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा नेपालीहरु तेश्रो नम्बरमा रहेका छन् । कुल अध्ययनरत ७ लाख १७ हजार ५ सय ८७ मध्ये चीनका १ लाख ५३ हजार ५ सय

भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति

चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ । नगर प्रमुख रेनु दाहालले उपसमितिमा विभिन्न देशमा रहेका नेपालीहरुलाई मनोनयन

अमेरिकाबाहिर रहेको बेला ग्रिनकार्ड हराए, नष्ट भए वा चोरी भएमा भएमा चाल्नुपर्ने कदम

यदि तपाई अमेरिकाबाहिर रहेको बेलामा नै तपाईको ग्रिनकार्ड हराएमा, नष्ट भएमा वा चोरी भएमा तपाईले आई १३१ ए फर्म भरेर ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यो डकुमेन्टका आधारमा एयरलाइन्स

मेरिल्याण्डमा शान्तलाल प्रधान मृत फेला, जो केहीबर्ष अघि टेक्सासमा बन्दुकधारीबाट लुटिएका थिए

अमेरिकाको मेरिल्याण्डमा एक नेपाली आफ्नै कोठामा मृत भेटिएपछि शव नेपाल पठाउन गोफण्डमी सुरु गरिएको छ । ४७ बर्षिय प्रधान मंगलबार मृत भेटिएको जनाइएको छ । उनको मृत्युको कारण केही खुलेको

हरेक महिना विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्लट खोल्दै अमेरिकी दूतावास, पहिलो मिति सेप्टेम्बर ४

सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्ने घोषणा गरेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती मितिहरू अग्रिममा

डाकाले समेटका ४० नेपाली: जो बाल्यकालमा अमेरिका आए, कम्तीमा १७ बर्षदेखि कागजातविहीन

अमेरिकी सरकारको युएससीआईएसले बाल्यकालमा अमेरिका आएर अध्यागमन स्टाटस गुमाएपछि डाकाले समेटेका नेपालीहरुको पछिल्लो संख्या सार्वजनिक गरेको छ । पछिल्लो तथ्यांक अनुशार डाकाले समेटेर देशनिकाला हुनबाट बचेका नेपालीहरुको संख्या ४० रहेको

a white car is parked in a garage
अमेरिकामा कार किन्ने योजनामा हुनुहुन्छ? तपाईका लागि उपलब्ध छ ७५ सय डलरसम्म क्रेडिट

के तपाई अमेरिकामा कार किन्ने योजनामा हुनुहुन्छ ? तपाई विभिन्न प्रकारका क्रेडिटहरुका लागि योग्य हुनसक्नुहुनेछ । व्यक्तिगत प्रयोगको लागि नयाँ गाडी खरिद गर्ने योजना बनाउनेहरुका लागि सन् २०३२ सम्म क्रेडिट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com