Author: खसोखास अमेरिका ब्यूरो

टेक्सासमा २१ बर्षीय मुना पाण्डेको गोली हानी हत्या गर्ने संदिग्ध पक्राउ

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ । संदिग्धलाई बुधबार बेलुका ८ बजे लगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो ।

क्यालिफोर्नियामा आलोचनात्मक लेख लेखेका पत्रकारको हत्यामा सरकारी अधिकारी दोषी ठहर

आफ्नाबारेमा आलोचनात्मक लेख लेखेका कारण पत्रकारलाई उनकै घर बाहिर छुरा प्रहार गरी हत्या गरेको घटनामा एकजना पूर्व सरकारी अधिकारी दोषी ठहर भएका छन् । सन् २०२२ मा भएका उक्त असामान्य

ममता काफ्ले बेपत्ता घटनामा घरमा पुन: खानतलासी, संदीग्ध श्रीमान नरेशविरुद्ध अर्को सुनुवाई बिहिबार

ममता काफ्ले बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले मंगलबार पनि ममता र उनका श्रीमान छोरीका साथमा बस्दै आएको घरमा खानतलासी गरेको छ । मनासस पार्कका प्रहरी प्रमुख मारियो

टेक्सासमा मारिएकी मुना पाण्डेकी आमाले भक्कानिदै भनिन्, ‘न्यायका लागि मलाई सहयोग गरिदिनुहोस्’

टेक्सासको ह्युष्टनमा हानी हत्या गरिएकी २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेकी आमा अनिता पाण्डे अधिकारीले न्यायका लागि सघाउन सबैसँग अपिल गरेकी छिन् । मुनालाई एकल महिला अनिता पाण्डे अधिकारीले निकै

अध्ययनको शिलशिलामा बेलायत आएकी बिनिता चौलागाईको शव फेला

अध्ययनको शिलशिलामा बेलायतको बर्मिङ्घममा बस्दै आएकी बिनिता चौलागाईको शव फेला परेको छ । उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएतापनि मृत्युको आधिकारिक रिपोर्ट आउन भने बाँकी रहेको छ । विदेशमा नेपाली

बुधबार न्युयोर्कको तापक्रम खतरनाक रूपमा उच्च हुने चेतावनी, ९९ डिग्री फरेनहाइट अनुभव हुने

अमेरिकी राष्ट्रिय मौसम सेवाले बुधबार न्युयोर्कको तापक्रम खतरनाक रूपमा उच्च हुने चेतावनी दिएको छ । विहान ११ बजे देखि बेलुका ८ बजे सम्म उच्च तापमान र आर्द्रताको अनुमान गरिएको छ

एकल आमाले संघर्ष गरेर हुर्काएकी थिइन् टेक्सासमा गोली लागेर मृत भेटिएकी मुना पाण्डे(२१)

टेक्सासको ह्युष्टनमा गोली लागेको अवस्थामा मृत भेटिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई एकल महिला अनिता पाण्डे अधिकारीले निकै संघर्ष गरेर हुर्काएकी थिइन् । पारिवारिक श्रोतका अनुशार  श्रीमानबाट अपहेलित भएपछि एक्लै बसेर

बर्षौपछि न्युयोर्कमा शुक्रबार नेपथ्यको लाइभ कन्सर्ट हुँदै

प्रख्यात नेपाली लोक रक ब्यान्ड नेपथ्यले अगस्ट ३०, २०२४ मा न्यूयोर्कमा लाइभ प्रस्तुति दिने भएको छ। यो बहुप्रतीक्षित कन्सर्ट न्युयोर्कको म्यानहटन हेल्स किचनमा रहेको बहुचर्चित कार्यक्रमस्थल टर्मिनल ५ मा हुने

अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीबारे युएससीआईएसको अपडेट, ६० दिनको ग्रेस अवधिमा के गर्ने?

अमेरिकामा अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुको स्टीम ओपीटी अवधिको विस्तारबारे स्पष्ट पार्दै युएससीआईएसले अपडेट जारी गरेको छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयका लागि वैकल्पिक व्यावहारिक प्रशिक्षण ओपीटी विस्तारका

५ लाख कागजपत्रविहिनले अमेरिकी नागरिकता पाउनसक्ने बाइडेनको कार्यक्रममा अदालतको रोक

५ लाख कागजपत्रविहिनले अमेरिकी नागरिकता पाउन सक्ने बाइडेन प्रशासनको कार्यक्रममा टेक्सासका एक संघीय न्यायाधीशले सोमबार अस्थायी रोक लगाएका छन् । बाइडेन प्रशासनविरुद्ध मुद्दा हाल्ने १६ रिपब्लिकन नेतृत्वको राज्यहरूको पक्षमा फैसला

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com