Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकामा कसरी सुरु भयो लेबर डे ? यसबारे थाहा पाउनुपर्ने केही कुराहरु

धेरै अमेरिकीहरूको लागि लेबर डे तीनदिने सप्ताहन्त हो, जुन गर्मीको अन्त्य र विद्यालय वर्षको सुरुवात हो। आजकल छुट्टी समुद्र तट वा पोखरीमा पौडी खेलेर, पार्कमा रमाइलो गरेर वा सिजनको पहिलो

ग्रिनकार्ड लगायतका आवेदन हुलाकबाट पठाउँदा कागजातको फोटोकपीमात्र बुझाउन सुझाव

ग्रिनकार्ड लगायत युएससीआईएसमा अध्यागमन सुविधाका लागि आवेदन दिंदा कागजातको फोटोकपीमात्र बुझाउन युएससीआईएसले स्मरण गराएको छ । आवेदन निर्देशिकामा मागेको अवस्थामामात्र ओरिजिनल कागजात बुझाउनुपर्ने र अन्य अवस्थामा फोटोकपीमात्र बुझाउन युएससीआईएसले सुझाव

फ्याक्ट चेक: टेक्सासमा मारिएकी मुनाका प्रेमी भनिएका व्यक्ति पक्राउ परेका बबीसिंह हुन्?

खसोखासले प्राप्त गरेको विवरणहरुका आधारमा फ्याक्ट चेक गर्दा टेक्सासमा गोली हानी मारिएकी मुना पाण्डेका प्रेमी भनिएका व्यक्ति पक्राउ परेका बबीसिंह शाह होइनन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बबीसिंह शाह र मुना

Khasokhas
अमेरिकामा आज खोलिने मेगा मिलियन ज्याकपट पुग्यो ६२७ मिलियन डलर

अमेरिकामा शुक्रबार खोलिने मेगा मिलियन ज्याकपट ६२७ मिलियन डलर पुगेको छ । मंगलबार राति पाँचवटा सेतो बल र एउटा रातो मेगाबलसँग कुनै पनि टिकटहरू मेल नखाएपछि अब यो ६२७ मिलियन

गतमहिना अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली १७८८, चालु आर्थिक बर्षमै अभूतपूर्व

गतमहिना अर्थात् जुलाईमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा चालु आर्थिक बर्षमै अभूतपूर्व रेकर्ड कायम भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जुलाईमा कुल १७८८

टेक्सासमा मुना पाण्डेका हत्या अभियुक्त बबीसिंहलाई धरौटीमा रिहा गर्न अदालतबाट अस्वीकार

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरोपमा पक्राउ गरिएको व्यक्ति बबी सिंह शाहलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । जघन्य अपराधको लागि जमानत

रोजगारमा आधारित पहिलो श्रेणी ‘एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड’को कोटा पूरा, थप भिसा जारी नहुने

कोटा पूरा भइसकेको भन्दै अमेरिकाले चालु आर्थिक बर्षमा रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड र सम्बन्धित आप्रवासी भिसा जारी नगर्ने भएको छ । अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनले रोजगारीमा आधारित

बबी सिंहले लुटपाटका क्रममा मुना पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरेपमा पक्राउ गरिएको व्यक्ति बबी सिंह शाहविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा

ममता काफ्ले बेपत्ता मुद्दामा प्रारम्भिक सुनुवाई रद्दपछि अक्टोबर ७ का लागि ग्रयाण्ड जुरी

ममता काफ्लेको शव लुकाएको मुद्दामा अक्टोबर २४ को प्रारम्भिक सुनुवाइ रद्द गर्नका लागि पक्राउ परेका श्रीमान् नरेश भट्टका तर्फबाट दायर गरिएको मोशन अदालतले स्वीकार गरेपछि अब आगामी अक्टोबर ७ का

मुना पाण्डेको हत्यामा पक्राउ बबी सिंह शाहविरुद्धको अभियोगमा मृत्युदण्ड समेत हुनसक्ने प्रावधान

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या अभियोगमा पक्राउ गरिएको व्यक्ति बबी सिंह शाहविरुद्ध लगाइएको जघन्य हत्याको मुद्दामा दोषी ठहर भएमा टेक्सासमा मृत्युदण्ड समेत हुनसक्ने प्रावधान

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com