
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो पहिलो बहसको लागि मंगलबार फिलाडेल्फियाको राष्ट्रिय संविधान केन्द्रमा भेट्ने भएका छन् जसले राष्ट्रपतिका लागि बाँकी चुनावी अभियानलाई प्रभावित पार्नसक्नेछ । न्युयोर्क

एप्पलले सोमबार आफ्नो वार्षिक कार्यक्रममा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको लागि निर्मित पहिलो एप्पल स्मार्टफोन आईफोन १६ अनावरण गरेको छ । च्याट जीपीटीजस्तै जेनेरेटिभ एआईले भाषा प्रम्प्टहरूमा आधारित टेक्स्ट र तस्वीरहरु सिर्जना

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विक्रम सम्वत २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानलाई

जुलाई महिनामा २७२ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेसँगै आर्थिक बर्ष २०२४ को १० महिनामा अमेरिकाको डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या २५०५ पुगेको छ । अगस्तमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको

अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाएलम प्रतिबन्ध अगाडि चालु आर्थिक बर्षमा २६६० नेपालीलाई मानवतस्करमार्फत विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेको छ । चालु आर्थिक बर्षको

सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना भिजिटर र विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्न सुरु गरेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती

अमेरिकामा गतसातादेखि वर्क पर्मिटको नयाँ श्रेणी थप गरिएको छ । अगस्ट २८ देखि प्रभावकारी हुनेगरी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वर्क पर्मिटको नयाँ श्रेणी सी ४० स्थापना गरेको हो । सी

अमेरिकी सरकारले सेप्टेम्बर ५, २०२४ देखि दुई नयाँ भिसा वर्गीकरण लागू गर्ने घोषणा गरेको छ। यी भिसाहरू गैर नागरिकहरूलाई अमेरिकी भूमिमा प्रवेश गरेर विदेशी व्यापारमा संलग्न जहाजमा सामेल हुन र

भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टलाई बिहिबार अदालतमा पुनः उपस्थीत गराइएको छ । ग्रान्ड जुरीको समेत अधिकार त्याग्नका लागि न्यायाधीशसमक्ष अनुरोध गर्दै

अमेरिकी राष्ट्रपति उम्मेदबार कमला ह्यारिसले नयाँ साना व्यवसायलाई ५० हजार डलरसम्मको ट्रयाक्स ब्रेक दिने प्रस्ताव सार्वजनिक गरेकी छिन् । ह्यारिसले बुधवार प्रस्ताव गरेका नीतिहरू अमेरिकाभरि साना व्यवसायहरू सिर्जना गर्न मद्दत
KHASOKHAS