Author: खसोखास अमेरिका ब्यूरो

ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अस्वीकार, कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेर हिराशतमा रहेका श्रीमान् नरेश भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । शुक्रबार भएको सुनुवाईमा भट्टलाई धरौटीमा रिहा

अमेरिकाको केन्टकीमा कार्यकक्षमै न्यायाधीशको गोली हानी हत्या, गोली हान्ने शेरिफबाट आत्मसमर्पण

अमेरिकाको केन्टकीमा कार्यकक्षमै एक न्यायाधीशको गोली हानी हत्या भएको छ । डिस्ट्रिक्ट कोर्टका न्यायाधीश केभिन मुलिन्सलाई बिहीबार दिउँसो अदालतभित्र गोली हानेर हत्या गरिएको हो । गोली हान्ने शेरिफले आत्मसमर्पण गरिसकेका

न्युयोर्कका गीतकार पासाङलाई अन्तर्राष्ट्रिय गीत रत्न सम्मान

न्युयोर्कका गीतकार पासाङ शेर्पालाई अन्तर्राष्ट्रिय गीत रत्न सम्मान २०८१ प्रदान गरिएको छ । प्रयास मञ्चले बाल अनाथालय, बृद्धाश्रम, अपाङ्ग केन्द्र र दुर्गमका गरिब खेलाडीहरुको सहयोगार्थ बुद्धवीर लामा तेह्रौं गीतिमय एक

न्युयोर्कको क्वीन्समा चालकमाथि टाउकोमा गोली प्रहार गरी हत्यापछि गाडी जोतिएर पैदलयात्रु घाइते

न्युयोर्कको क्वीन्समा एक गाडीभित्र रहेका एक ६६ वर्षीय पुरुषलाई गोली हानेर हत्या गरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। दिउसो ४ बजेर ५० मिनेटमा अधिकारीहरुले ११७ रोड र फार्मर्स बुलभार्डको

नविकरणको लागि आवेदन दिएमा अब म्याद सकिएको ग्रिनकार्डले ३ बर्ष काम गर्ने

अमेरिकामा म्याद सकिन लागेको वा सकिएको ग्रिनकार्डको नविकरणका लागि आवेदन दिएको खण्डमा म्याद सकिएको ग्रिनकार्डले पनि ३ बर्ष काम गर्ने भएको छ । सेप्टेम्बर १० देखि युएससीआईएसले ग्रिनकार्ड नविकरण वा

के भारतीय विमानस्थल हुँदै अमेरिका आउँदा पनि ‘एनओसी’ चाहिन्छ ?

हालै अध्यागमन विभाग नेपालले भारतीय विमानस्थलहुँदै विदेश भ्रमणमा जानेहरुका लागि भारतमा रहेको नेपाली राजदूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट अर्थात् एनओसी लिनुपर्ने भन्दै सुचना जारी गरेपछि यसबारे यात्रुहरु अलमलमा परेका छन् ।

A group of animals that are standing in the grass
न्युयोर्क सिटीका मेयरले भोलिदेखि पहिलो राष्ट्रिय मुसा सम्मेलनको आयोजना गर्ने

न्युयोर्क सिटीका मेयर एरिक आडम्सलेले भोलिदेखि पहिलो राष्ट्रिय शहरी मुसा शिखर सम्मेलनको आयोजना गर्ने भएका छन् । न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिन र कर्नेल विश्वविद्यालयको न्यूयोर्क राज्य

अध्यागमन विभागका ८ सुझाव, भारतीय विमानस्थलबाट यात्रा गर्दा एनओसी लिनुपर्ने

नेपालको अध्यागमन विभागको प्रशासन शाखाले हालै एक ट्राभल एड्भाइजरी जारी गर्दै नेपालीहरुलाई भारतीय विमानस्थल प्रयोग गरेर यात्रा गर्दा सम्बन्धित नेपाली राजदूतावासबाट जारी हुने नो अब्जेक्सन लेटर एनओसी लिन सुझाव दिएको

७० लाख खर्चेर अमेरिका आएका रोकाको एसाइलम स्वीकृतपछि परिवार ल्याउने बेलामा मृत्युपछि गोफण्डमी सुरु

७० लाख रुपियाँभन्दा बढी रकम खर्च गरेर झण्डै २ बर्ष अगाडि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका आएका रुकुमका भरत रोका मगरको एसाइलम स्वीकृत भएर परिवार ल्याउने प्रकृया चलिरहेकै बेलामा गत सोमबार

फ्लोरिडा गल्फ क्लबमा ट्रम्पको हत्याको प्रयास, बन्दुक ताक्ने व्यक्ति पक्राउ

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पको फ्लोरिडाको गल्फ क्लबमा हत्याको प्रयास भएको भन्दै एफबीआईले अनुसन्धान गरिरहेको जनाएको छ । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्प आफ्नो जीवनमा हत्याको अर्को प्रयासबाट बचेको नौ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com