Author: खसोखास अमेरिका ब्यूरो

बाइडेन प्रशासनले अक्टोबर १ देखि सिमाक्षेत्रमा एसाइलमको नियम झन् कडा बनाउने

बाइडेन प्रशासनले अक्टोबर १ देखि सिमाक्षेत्रमा एसाइलमको नियम झन् कडा बनाउने भएको छ । आज राष्ट्रपति जो बाइडेनले अमेरिकी दक्षिणी सीमामा एसाइलममा पहुँच सीमित गर्ने आफ्नो कार्यकारी आदेशमा अपडेट जारी

नेपालमा बाढीपहिरो र डुबानबाट १७० को मृत्यु, अमेरिकामा रहेका नेपाली भन्छन् – ‘पूर्वतयारी पुगेन’

‘नेपालमा बाढीपहिरो र डुबानबाट नेपालीहरुले ज्यान गुमाएको खबरले निकै दुख लागेको छ । नेपालमा बाढीपहिरो, भूकम्पजस्ता विपत्ति आउँदा हामी विदेशमा रहेका नेपालीहरुको मन पनि निकै आतिन्छ,’  अमेरिकाको न्युयोर्कको क्वीन्समा बस्दै

अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता लिने नेपालीहरु झण्डै १ हजार

अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको संख्या १ हजार नाघेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको तथ्यांक अनुशार अहिलेसम्म अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता

घूसखोरी र जालसाजीको अभियोगहरु लागेका न्युयोर्क सिटीका मेयर एरिक आडम्स अदालतमा उपस्थित

घूसखोरी र जालसाजीको अभियोगहरु लागेका न्युयोर्क सिटीका मेयर एरिक आडम्सलाई शुक्रबार अदालतमा उपस्थित गराइएको छ । उनी तल्लो म्यानहट्टनको अदालतमा शुक्रबार बिहान उपस्थीत भएका छन् । आडम्सलाई टर्कीलाई सहयोग गर्न

ओली बाइडेन भेटको फोटो सार्वजनिक, के के हुन्छ १ मिनेटभन्दा छोटो भेटघाटमा?

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्दाको तस्वीर सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले आयोजना गरेको रिसेप्सनमा प्रधानमन्त्री केपी शर्मा ओली

डिभी लोटरी २०२६ घोषणा, अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भर्न सकिने, ध्यान दिनुपर्ने ५ कुरा

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आगामी डिभी लोटरी भर्ने मिति घोषणा गरेको छ । आगामी न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ५ मध्यान्ह १२

नेपालका प्रधानमन्त्रीबाट संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सम्बोधन (फोटो फिचर)

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार दिउसो संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सम्बोधन गरेका छन् । उक्त सम्बोधनका तस्वीरहरु । कभर तस्वीरः संयुक्त राष्ट्र संघ फोटो /लोई फेलिप अन्य सबै तस्वीर: 

न्युयोर्क सिटीका मेयर एरिक आडम्सविरुद्धको अभियोगपत्र खोलियो, घूसखोरी र जालसाजीको आरोप

न्युयोर्क सिटीका मेयर एरिक आडम्सविरुद्ध घूसखोरी, जालसाजी र चुनावी अभियानका लागि अवैधरुपमा विदेशी चन्दा मागेको संघीय अपराधको अभियोग लगाइएको छ। भ्रष्टाचारको लामो अनुसन्धानमा अभियोग लगाइएका मेयर एरिक एडम्सले आफू निर्दोष

डिभी २०२४ का लागि उपलब्ध झण्डै ५४ हजार भिसा जारी, सेप्टेम्बर ३० पछि डिभी २०२४ समाप्त

डिभी २०२४ का लागि उपलब्ध लगभग सबैभिसा जारी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । कुल उपलब्ध ५४ हजार ८ सय ४३ भिसाहरुमध्ये सेप्टेम्बर २४ सम्म ५३ हजार ९ सय

न्युयोर्कका मेयर एरिक आडम्सविरुद्ध अपराधको अभियोगपछि संघीय एजेन्टले मारे निवासमा छापा

संघीय एजेन्टहरूले बिहीबार बिहान न्युयोर्कका मेयर एरिक आडम्सको आधिकारिक निवासमा छापा मारेका छन् । अभियोजकहरूले उनीविरूद्ध संघीय अभियोगको विवरण सार्वजनिक गर्ने आशा गरिएको केही घण्टा अघि छापा मारिएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com