नेपालका प्रधानमन्त्रीबाट संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सम्बोधन (फोटो फिचर)
प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार

K.P. Sharma Oli, Prime Minister of Nepal, addresses the general debate of the General Assembly’s seventy-ninth session.
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार दिउसो संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सम्बोधन गरेका छन् । उक्त सम्बोधनका तस्वीरहरु ।
कभर तस्वीरः संयुक्त राष्ट्र संघ फोटो /लोई फेलिप
अन्य सबै तस्वीर: प्रदीपराज वन्त