
प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको जानकारी दिएको छ । एकपक्षीय, अफवाहपूर्ण,

एकै महिनामा १४५० जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अगस्तमा १४५० जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् भने

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पले टीपीएस खारेज गरेर टीपीएसबाट संरक्षित आप्रवासीहरुलाई देशनिकाला गर्ने वाचा गरेका छन् । ट्रम्पले हालैको एक अन्तरवार्तामा कागजात नभएका आप्रवासीहरूलाई मात्र नभएर टीपीएस लगायतका कार्यक्रमबाट संरक्षित

अमेरिकाको डिभी लोटरी भर्ने मिति खुलेको छ । न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि डिभी लोटरी खुलेको हो । नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने

रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड (ईबी वान)का लागि चाहिने प्रमाणहरुबारे युएससीआईएसबाट नयाँ पोलिसी अलर्ट जारी गरिएको छ । यो श्रेणीको ग्रिनकार्डका लागि योग्यता निर्धारण गर्न युएससीआईएसले मूल्याङ्कन गर्न सक्ने

पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर मंगलबार १०० बर्षमा प्रवेश गरेका छन् । १ अक्टोबर १९२४ सालमा जन्मेका पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति हुन्

गलत शुल्कसहित वर्क परमिट आवेदन दिनेहरुको संख्यामा बृद्धिभएपछि युएससीआईएसले सही शुल्क सहित आवेदन दिन सुझाव दिएको छ । युएससीआईएसले गत अप्रिल १ देखि विभिन्न आवेदनमा शुल्क परिवर्तन गरेकोमा त्यसपछि गलत

अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिस्टरमा डिभी लोटरी २०२६ का मार्गनिर्देशनहरू सहितको विस्तृत सुचना प्रकाशित गरेको छ। यो सूचनामा कार्यक्रमबारे जानकारी, भर्ने अवधि, योग्यताका मापदण्ड, छनौट प्रक्रिया, डिजिटल फोटो बुझाउने विधिबारे

सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना भिजिटर र विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्न सुरु गरेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती

नेपाली समुदायबाट संचालित न्युयोर्कमा रहेको एभरेष्ट फेडरल क्रेडिट युनियनले बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । युनियनले ६ महिना र १२ महिनाका बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर दिने
KHASOKHAS