
‘कोलम्बस डे’ लाई अमेरिकामा संघीय विदाका रुपमा मनायन्छ । यो आधिकारिक रूपमा क्रिस्टोफर कोलम्बसको अमेरिकामा आगमनको वार्षिकोत्सव हो । क्रिस्टोफर कोलम्बस एक इटालियन अन्वेषक थिए । उनले सुदूर पूर्वको वैकल्पिक

गाजामा लडेका इजरायली डिफेन्स फोर्सका भेट्रानहरु नेपालमा हाइकिङमा जाने क्रम बढ्दो रहेको छ । घाइते पूर्व इजरायली सिपाहीहरू नेपालको अन्नपूर्ण हिमालमा पदयात्रामा देखिएका हुन् । यस्तै ३० जनाको एउटा समुह

के रिपब्लिकनहरुले दावी गरेजस्तै कागजपत्रविहिन आप्रवासीहरूले साँच्चै अमेरिकाको निर्वाचनमा मतदान गर्न सक्छन् ? डोनाल्ड ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले बारम्बार यस्तो दाबी गर्दै आएका छन् कि डेमोक्र्याटहरूले कागजपत्रविहिन आप्रवासीहरूलाई मतदान

हाइस्कुल स्तरको शिक्षा नभएपनि डाइभर्सिटी भिसा डिभीका लागि योग्य हुन सकिन्छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीका लागि योग्य हुने प्रावधान रहेको छ ।

अष्ट्रेलियामा रहेका हिन्दु नेपालीहरुले बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ग्रहण गरेर दशैं मनाएका छन् ।

२०२४ को नोबेल शान्ति पुरस्कार परमाणु बमबाट बचेकाहरूको अभियानका रुपमा संचालित जापानी संगठन निहोन हिदान्क्योलाई शुक्रबार प्रदान गरिएको छ । यो संस्थाले दशकौंदेखि १९४५ मा हिरोसिमा र नागासाकीमा अमेरिकी परमाणु

डिभी २०२५ का विजेताहरु अक्टोबरदेखि भिसा पाउन योग्य भएका छन् । पहिलो महिना २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन्

नोभेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा कुनै हलचल भएको छैन । जसका कारण दुबैको अवधि १ महिना थपिएको छ । पहिलो श्रेणीका

बिहिबार सार्वजनिक नोभेम्बरको भिसा बुलेटिनले भिसा कुरिरहेका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कमका छोराछोरीहरुका अनुहारमा थोरै भएपनि मुस्कान ल्याएको छ । विगत ५ महिनादेखि उनीहरुले आप्रवासी भिसा पाउने मितिमा कुनै

टेनिस स्टार राफाल नाडालले नोभेम्बरमा स्पेनको मालागामा हुने डेभिस कप फाइनलपछि व्यावसायिक टेनिसबाट सन्यास लिने पुष्टि गरेका छन् । ३८ बर्षीय नाडालले बिहिबार भिडियो जारी गर्दै सन्यासको घोषणा गरेका हुन्
KHASOKHAS