
डिभी २०२५ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । पहिलो महिना २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् ।

बिहिबार सार्वजनिक अक्टोबरको भिसा बुलेटिनमा परिवारमा आधारित अधिकांश श्रेणीका ग्रिनकार्ड आवेदन दिने मिति र प्राप्त गर्ने मितिमा सेप्टेम्बरको तुलनामा कुनै टसमस भएको छैन भने केही श्रेणीमा थोरैमात्र हेरफेर भएको छ

खसोखासले प्राप्त गरेको विवरणहरुका आधारमा फ्याक्ट चेक गर्दा टेक्सासमा गोली हानी मारिएकी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति पक्राउ बबीसिंह शाह नेपाली नागरिक भएको पुष्टी भएको छैन । वासिंटन

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड आवेदकका लागि अक्टोबरको भिसा बुलेटिनले खुशीको खबर ल्याएको छ । आज सार्वजनिक भिसा बुलेटिन अनुशार १ मार्च २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले

सेप्टेम्बेर ११ , २००१ । आतंकवादी संगठन अलकायदा सम्बद्ध १९ जनाले अमेरिकाका विभिन्न महत्वपूर्ण भागमा ठोक्काउनका लागि चारवटा विमानहरु अपहरण गरे । तीमध्ये दुईवटा विमानहरु उनीहरुले न्युयोर्क सहरको म्यानहटनमा रहेको

‘आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो

अमेरिकी राष्ट्रपतिका दुई उम्मेदबारहरु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच आज पहिलो र सम्भवत यो चुनावको अन्तिम बहस नेक टु नेक देखिएको छ । बहसमा ट्रम्प रक्षात्मक र

टेक्सासको ह्युष्टनमा गोली हानी हत्या गरिएकी २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेको झण्डै २ सातापछि आमा अनिता पाण्डे अधिकारीको उपस्थीतिमा अन्तिम संस्कार गरिएको छ । सोमबार दिउसो ४ बजे उनको

जर्जियाको हार्ट्सफिल्ड ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलको टार्माकमा डेल्टा विमान एन्डेभर एयरको उडानसँग ठोक्किएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। एन्डेभर एयर पनि डेल्टाकै सहायक कम्पनी हो। बिहान १० बजे लगत्तै डेल्टा एयर

७० लाख रुपियाँभन्दा बढी रकम खर्च गरेर झण्डै २ बर्ष अगाडि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका आएका रुकुमका भरत रोका मगरको सोमबार मृत्यु भएको छ । पूर्व रुकुमको भुमे ७ धर्मशालाका
KHASOKHAS