Author: खसोखास अमेरिका ब्यूरो

राष्ट्रसंघमा विश्वका ८५ देशका युवा सहभागी सम्मेलनको अध्यक्षता गर्दै जोली

संयुक्त राष्ट्रसंघको तीनदिने हिउँदे युवा सम्मेलनको अध्यक्षता नेपाली चेली जोली अमात्यले गरेकी छिन् । फेबु्रअरी १ देखि सुरु भएर ३ सम्म चल्ने युवा सम्मेलनमा विभिन्न एजेण्डामा युवाहरुको भूमिकाबारे छलफल गरिएको

विदेशी विद्यार्थीलाई ग्रिनकार्डको बाटो खोल्ने विधयेक सदनमा

अमेरिकी सदनमा पेश गरिएको एउटा विधयेक पारित भएमा अमेरिकामा रहेका विदेशी विद्यार्थीहरुलाई ग्रिनकार्ड पाउन सजिलो हुने भएको छ । सोमबार सदनमा पेश गरिएको विधयेक पारित भएमा अमेरिकामा रहेका विदेशी विद्यार्थीहरुलाई

साताका सात अमेरिकी इमिग्रेशन अपडेट

  गत साताका सातमुख्य इमिग्रेशन अपडेटका बारेमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । खसोखासका पाठकका लागि यी जानकारीहरु उपयुक्त हुने ठानेर यहाँ प्रस्तुत गरेका छौं ।

ट्रम्प प्रशासनबाट महिला अधिकार जोखिममा छ – बिष्णुमाया परियार, अधिकारकर्मी

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध अमेरिकाका सडकहरुमा लाखौंले प्रदर्शन गरेका थिए । महिला मार्चमा नेपालीहरुको सहभागिता पनि उल्लेख्य रह्यो । खासगरी अमेरिकामा रहेका कैयन नेपाली महिलाहरु मार्चमा सहभागी भए ,

अमेरिकी विदेश मन्त्रीमा रेक्स टिलर

अमेरिकाको सिनेटले विशाल तेल कम्पनी एक्जनमोबीलका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई राष्ट्रपति ट्रम्पको विदेश मन्त्रीमा अनुमोदन गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुद्वारा विदेश मन्त्रीमा मनोनयन गरिएका रेक्स टिलरसनलाई सिनेटले

नेपाली बालिकालाई अमेरिका ल्याएर ७ सय पटक बलात्कार, बलात्कारीलाई ३७८ बर्षको सजाय

नेपाली बालिकालाई अमेरिकामा ल्याएर ७ सयपटक बलात्कार गरेको अभियोगमा ३७८ बर्षको जेल सजाय सुनाइएका नेपाली अजयलाई बचाउने प्रयास भएपछि यो मुद्दाले अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा चर्चा पाएको छ । गत साता

१२ देशका नागरिकलाई नेपालमा सहज भिसा प्रतिबन्ध

किशोर पन्थी भिसाका सन्दर्भमा विश्वका मुलुकहरुका आआफ्नै नियमहरु छन् । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भइसकेपछि कार्यकारी आदेश जारी गरेर विश्वका सातवटा मुलुकलाई भिसामा प्रतिबन्ध लगाएका छन् । तर नेपालले भने

ओबामा र ट्रम्पका नक्कली समाचार भाइरल

केहीदिन यता दुईवटा नक्कली समाचारहरु फेसबुकमा भाइरल बनिरहेका छन्, एउटा ओबामाको, अर्को ट्रम्पको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियाका नागरिकहरुलाई अमेरिकामा विना भिसा भ्रमण गर्न अनुमति प्रदान गर्ने कार्यकारी आदेशमा

मर्मतहुँदै मनकामना

भूकम्पले ध्वस्त महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदा मनकामना मन्दिरको पुनर्निर्माण जारी छ । मन्दिरको पुननिर्माण २०७४ सालमा पूरा हुने अपेक्षा गरिएको छ । जीर्णोद्वार हुन थालेपछि सर्वसाधारण भक्तजनका लागि बाहिरै

जब नौ बर्षको छोराले ‘यौनसम्पर्क’ बारे सोध्यो

-विजया सिंखडा ‘यौनसम्पर्क’ अर्थात् ‘सेक्स’ शब्द सुन्दा हामीलाई कस्तो कस्तो अप्ठेरो लाग्छ । नेपालीका लागि उच्चारण सामाजिक रूपमा अशोभनीय मानिन्छ्र । सामान्य रूपमा यो शब्दलाई उच्चारण गर्नु राम्रो र सभ्य

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com