नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आँखा चुनाव चिन्ह नपाए स्थानीय निकायको चुनाव नै हुन नदिने चेतावनी दिनुभएको छ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको नयाँ शक्ति पार्टीको अन्तरिम
सिंहदरवारले नजिकैको बुङमती त प्रस्ट देख्न सकेको छैन भने टाढा कहिले नजर जाला ? -दीपेन्द्र ढुंगाना (तस्विर सहित) पुनर्निमाण महाअभियान सुरु गरिएको बुङमतीमा १ वर्ष पुरा भइसक्दा पनि कुनै काम
-दीपशिखा शर्मा चन्चल स्वभावकी निहारिका रात्रिबस चढेर पे्रमी अनुरागको आग्रहमा उनले निम्तो गरेको स्थानतर्फ जाँदै थिईन् । लामो यात्रापछि बस एकाएक घ्याच्चककककक ……….रोकियो, “ इन्द्रसरोवर जाने बाटो आयो ल……… ल…………
-हुमाकान्त पोखरेल आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना आह्वान गरेसंगै फाराम भर्नेहरुको घुँइचो लागेको छ । नेपाल प्रहरीले शुक्रबार सूचना प्रकाशित गर्दै ७५
-किशोर पन्थी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता अमेरिकामा रहेका १ सय ११ जना नेपालीहरुबिरुद्ध देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
नेकपा माओवादी केन्द्र बेलायतका अध्यक्षमा रण केसी सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको एकता अधिवेशनले केसीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । बैद्य माओवादीको एक समुहसहित विभिन्न १० पार्टीबीच
विजय थापा,वाशिंगटन डीसी अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छिन् l
यदि कुनै वकिलले अमेरिकामा एसाइलम जिताइदिने ग्यारेन्टी गर्छ भने त्यस्तो वकिल नलिन चर्चित अमेरिकन कानुनविद् ज्यासन जुबोले सुझाव दिएका छन् । एसाइलम जित्ने कुराको कसैले ग्यारेन्टी गर्न नसक्ने तर अनुमानमात्र
एरिजोनामा भएको दुर्घटनापछि उबरले ड्राइभरविना नै चल्ने कार कार्यक्रम रद्द गर्ने घोषणा गरेको छ । बहुचर्चित सवारी कम्पनी उबरले ड्राइभरविना नै आफै चल्ने कारको कार्यक्रम परिक्षण गरिरहेको थियो । कार्यक्रम
विजय थापा,वाशिंगटन डीसी वासिङ्गटन डिसी,मार्च २५ ,अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ l झन्डै १ महिना १० दिन पछि आयोजना
KHASOKHAS