
बुधबार अमेरिकी सिनेटर क्रिस भान होलेन र ३० जना सिनेटरहरुले टीपीएसवाहकहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने कानून अगाडि बढाउने बिल ल्याएका छन् । ट्रम्प प्रशासन र सर्वोच्च अदालतले टीपीएसलाई कमजोर पारेपछि सिनेटरहरूले

न्यूयोर्क सिटीका कम्प्ट्रोलर तथा मेयरका उम्मेदवार ब्राड ल्याण्डरलाई अमेरिकी अध्यागमन आइसका मास्क लगाएका एजेन्टहरूले अधयागमन अदालतबाट बाहिर निस्कदै गर्दा पक्राउ गरेका छन् । अदालतबाट बाहिर निस्किरहेका एक व्यक्तिलाई साथ दिइरहेको

अमेरिकाले मंगलबार फेडरल रजिस्टरमा प्रकाशित एक प्रस्तावित नियममार्फत नेपालमा पाइने २ प्रजातिसहित ७ प्रजातिका शालकलाई सन् १९७३ को लोपोन्मुख प्रजाति ऐन अन्तर्गत लोपोन्मुख प्रजातिको रूपमा सूचीकृत गर्ने प्रस्ताव गरेको छ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले फार्म, रेष्टुरेन्ट र होटलहरूमा अध्यागमन छापा नमार्ने गत साता जारी गरेको निर्देशन सोमबार उल्टाएको छ। उक्त निर्देशनमा अध्यागमन एजेन्टहरूले फार्म, होटल र रेस्टुरेन्टहरूमा छापा नमार्न भनिएको

अमेरिकाका ३१ वटा राज्यमा गाडी चलाउँदा फोन छुन नपाइने नियमबारे अहिले सामाजिक सञ्जालमा विभिन्न पोस्ट र भिडियोहरू भाइरल भइरहेका छन्। कतिपय भिडियो र पोस्टमा जुन ५ मा ३१ वटा राज्यमा

अमेरिकामा ट्रम्प प्रशासन आएपछिको ३ महिना फेब्रुअरी, मार्च र अप्रिल महिनामा मात्र ५३३ नेपालीविरुद्ध देशनिकालाको प्रकृया सुरु गर्नका लागि नोटिस टु अपियर जारी गरेर अदालतमा रिफर गरिएको छ । ट्रान्जेक्सनल

यूएससीआईएसले नागरिकता प्रक्रियामा हुने धोखाधडीलाई मध्यनजर गर्दै नागरिकता परीक्षा छूटसम्बन्धी नियमहरूलाई कडा पारेको छ। युएससीआईएसले अशक्तताका आधारमा नागरिकताको अंग्रेजी भाषा र सिभिक परीक्षाको छुटका लागि चिकित्सा प्रमाणीकरण गरेर भरिने फारम

बिहीबार राति एक संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पलाई लस एन्जलसमा क्यालिफोर्निया नेशनल गार्डका सदस्यहरू तैनाथ गर्नबाट रोक लगाउने आदेश जारी गरेका छन् । साथै ट्रम्प प्रशासनलाई ती फौजहरूको नियन्त्रण गभर्नर ग्याभिन

क्यालिफोर्नियाको लस एन्जलसमा बिहीबार होमल्यान्ड सेक्युरिटी सेक्रेटरीको पत्रकार सम्मेलनबाट डेमोक्रेटिक सिनेटर एलेक्स प्याडिलालाई बलजफ्ती हटाइएको छ भने उनलाई सुरक्षा अधिकारीहरुले हतकडी समेत लगाएका छन् । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी सेक्रेटरी

अमेरिकामा बलात्कारको आरोपमा दोषी ठहर भई ३७८ वर्षको सजाय काटिरहेका नेपाली मूलका व्यक्तिको सजाय न्यायाधीशले खारेज गरेपछि उनलाई जुन १३ शुक्रबार अदालतमा पेश गरिने भएको छ । क्यालिफोर्नियाको योहो काउन्टी
KHASOKHAS