
आज, जुन २४, २०२५ मा न्यूयोर्क सिटीमा प्राइमरी निर्वाचन भइरहेको छ। यो निर्वाचनमा मेयर पदका लागि डेमोक्रेटिक प्राइमरी समावेश छ, जसमा मतदाताहरूले सिटीको नेतृत्व चयन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। न्यूयोर्क

अमेरिकी सर्वोच्च अदालतले सोमबार ट्रम्प प्रशासनलाई आप्रवासीहरूलाई उनीहरूको जन्मभूमिबाहेक अन्य तेस्रो देशमा तत्काल फिर्ता पठाउने प्रक्रिया पुनः सुरु गर्न अनुमति दिएको छ। यस विभाजित निर्णयले आप्रवासीहरूलाई निर्वासनविरुद्ध कानुनी चुनौती दिने

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार साँझ सामाजिक सञ्जालमा एक पोस्टमार्फत इजरायल र इरानबीच “पूर्ण” युद्धविरामको घोषणा गरेका छन्, जुन उनले स्थायी हुने आशा व्यक्त गरेका छन। राष्ट्रपतिका अनुसार, युद्धविराम लगभग छ

इरानले सोमबार कतारस्थित मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा अल उदेदमा सैन्य आक्रमण गरेको छ। अमेरिकाले इरानका तीन महत्वपूर्ण आणविक स्थलहरूमा हवाई हमला गरेपछि त्यसको प्रतिशोधमा इरानले यो हमला गरेको

न्यूयोर्क शहरमा यस हप्ता गर्मीको पहिलो लहर आउँदैछ, जसले खतरनाक तापक्रम, खराब हावाको गुणस्तर र तीव्र आर्द्रता ल्याउने मौसमविद्हरूले चेतावनी दिएका छन्। राष्ट्रिय मौसम सेवाले न्यूयोर्क शहरमा मंगलबार राति ८

अमेरिकी सेनाले शनिबार इरानमा तीन स्थानमा हवाई आक्रमण गरेपछि न्यूयोर्क प्रहरीले पाँचवटै बरोमा रहेका धार्मिक, सांस्कृतिक र कूटनीतिक स्थलहरूमा प्रहरी उपस्थिति बढाएको छ। प्रहरी कमिश्नर जेसिका टिशले प्रहरी विभागसँग अन्तर्राष्ट्रिय

समाचार सारांश आई-४०७ फारम अब मिनियापोलिस ठेगानामा पठाउनुपर्नेछ; जुलाई १५ सम्म पुरानो इस्टर्न फारम सेन्टर मान्य फारमले ग्रिनकार्ड त्याग प्रक्रिया सरल बनाउँछ र स्वेच्छिक त्याग सुनिश्चित गर्छ फारम बुझाउँदा सबै

नेपाली कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा लिखित पहिलो कविता सङ्ग्रह ‘ओड टु यल’ न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक कार्यक्रमका बीच सार्वजनिक भएको छ। निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यस सङ्ग्रहमा

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले नेपाली समुदायको अपेक्षाअनुसार गुणस्तरीय कन्सुलर सेवा प्रदान गर्न आफू र आफ्नो टिम पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। शुक्रबार महावाणिज्यदूतावास न्यूयोर्कमा आयोजित परिचयात्मक कार्यक्रममा सम्बोधन

अमेरिकाको विदेश मन्त्रालयले विद्यार्थी भिसाका लागि अन्तर्वार्ता पुनः सुरु गर्ने भएको छ। यसका लागि सामाजिक सञ्जालसम्बन्धी कडा दिशानिर्देशहरू लागू गरिने बताइएको छ। नयाँ नियमअनुसार भिसा आवेदकहरूले अमेरिकाप्रति शत्रुतापूर्ण मनोवृत्ति भए
KHASOKHAS