
न्युयोर्कका चर्चित एनआरएन अभियन्ता कृष्ण पोखरेल अब बित्तिय सेवामा प्रमाणित पेशाकर्मी भएका छन् । द अमेरिकन कलेज अफ फाइनान्सियल सर्भिर्सेजले पोखरेललाई फाइनान्सियल सर्भिसेज सर्टिफाइड प्रोफेशनलको दर्जा प्रदान गरेको हो ।

– किशोर पन्थी डिभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड र दाजुभाई तथा दिदीबहिनीहरुले समेत पाउने पारिवारिक ग्रिनकार्डको नियम कम्तीमा थप १ बर्ष कायम हुने भएको छ । अर्थात् आगामी अक्टोबर १

– रुद्र ढकाल ‘हलोवाला’ एउटा मिडिया, संस्कृति र समाज भन्ने बिषयको बिद्यार्थीको नाताले र मतदान अधिकृतको नाताले भर्खरै सम्पन्न बेलायतबासी गैह्र आवासिय नेपालीको चुनाबलाई नजिकबाट हेर्ने मौका मिल्यो। झ्वाट्ट हेर्दा

-अनिल अधिकारी गैरकानुनी रुपमा मेक्सिको हुँदै एक करोड रुपैया सम्म लगानी गरेर अमेरिका आउने नेपालीहरुलाई ईमिग्रेशनका नाममा पुनः अमेरिकामा ठग्ने ठगहरुको यहाँ ठुलै लाम छ । घर खेत बन्धक राखेर

नेपाली मुलका एक युवा एचबि भण्डारी ह्यारीले अमेरिकी राजनीतिमा डेमोक्रयाट पार्टीको तर्फबाट उमेदवार बनेका भएका छन् । भण्डारी डेमोक्रयाट पार्टीका तर्फबाट मेरिल्याण्ड राज्य अन्र्तगत डिष्ट्कि ८ को प्राइमरी उम्मेदवार बनेका

बिपि कोईरालाको १०४ औं जन्मजयन्तीका अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जनाले रगतदान गरेका छन् । न्युयोर्कमा जनसम्पर्क समिति लङआईल्याण्ड च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेका हुन्

अमेरिकी राज्य टेक्सासको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एकजना अपराधीसहित आठ व्यक्तिको मृत्यु भएको छ । हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा

म त्यतीबेला जुम्ल्याहा भवनको १०६ र १०७ औं तलामा काम गर्थें । त्यहा“ रहेको विन्डोज अन द वल्र्ड रेष्टुरेन्टमा थियो मेरो जागिर । म सधै विहान ६ बजेदेखि नै काममा

– राम सि पोखरेल केही बिवाद र केही अन्यौलपछि अन्तत एनआरएन अमेरिकाको निर्वाचन सम्पन्न भएको छ । तत्काल निर्वाचन नै नहुने हो कि भन्ने परिस्थितीसम्म धकेलीएको एनआरएन अमेरिकाको निर्वाचन अहिले
– खगेन्द्र जीसी, कानुन व्यवसायी युएससीआईएसले एसाइलीको परिवार र रोजगारमा आधारित ग्रिनकार्डका आवेदकलाई अन्तरवार्ता अनिवार्य गर्दैछ । यसबारे थप जानकारी गराइदिनु हुन्छ कि ? एसाइलीका अमेरिकामा रहेका परिवार र रोजगारमा
KHASOKHAS