कृष्ण पोखरेल अब बित्तिय सेवामा प्रमाणित पेशाकर्मी
प्रकाशित मिति : भाद्र २८, २०७४ बुधबार
न्युयोर्कका चर्चित एनआरएन अभियन्ता कृष्ण पोखरेल अब बित्तिय सेवामा प्रमाणित पेशाकर्मी भएका छन् । द अमेरिकन कलेज अफ फाइनान्सियल सर्भिर्सेजले पोखरेललाई फाइनान्सियल सर्भिसेज सर्टिफाइड प्रोफेशनलको दर्जा प्रदान गरेको हो ।
पेशागत पहिचानका साथ बित्तिय सेवा प्रदान गर्ने प्रकृयामा सहभागी सही तरिकाले योग्य व्यक्तिलाई प्रदान गरिने यो दर्जा पोखरेललाई प्रदान गरिएको कलेजले जनाएको छ । पोखरेलले त्यसका लागि योग्य हुने सबै शर्तहरु पूरा गरेको र विशेष जाँच समेत उत्तिर्ण गरेको कलेजले जनाएको छ ।
कलेजको बोर्ड अफ ट्रस्टीले पोखरेललाई यस्तो दर्जा प्रदान गरेको हो ।

[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






