१ मंसिर २०८३, मंगलबार| Tuesday, November 17, 2026

मुख्य समाचार ३० कार्तिक २०८३, सोमबार

अमेरिकामा विदेशी विद्यार्थीको बसाइ अवधि चार वर्षमा सीमित गर्ने ट्रम्प प्रशासनको नियम संघीय न्यायाधीशद्वारा खारेज

विदेशी विद्यार्थीको बसाइ अवधि चार वर्षमा खुम्च्याउने ट्रम्प प्रशासनको योजनालाई अदालतले असंवैधानिक ठहर गर्दै रोक लगाएको छ । अब अन्तर्राष्ट्रिय विद्यार्थी तथा अनुसन्धानकर्ताले म्याद थपको प्रशासनिक झन्झटबिना नै आफ्नो अध्ययन पूरा गर्न पाउनेछन् ।

brown wooden stand with black background पुरा पढ्नुहोस् →
मुख्य समाचार ३० कार्तिक २०८३, सोमबार

ट्रम्प पुनः राष्ट्रपति बनेपछि १९ महिनामा ५०५ नेपाली पक्राउ

फेब्रुअरी २०२५ देखि अगस्ट २०२६ सम्म भएका पक्राउमध्ये टेक्सासमा मात्रै २२८, अर्थात् कुल संख्याको करिब ४५ प्रतिशत

पुरा पढ्नुहोस् →
मुख्य समाचार ३० कार्तिक २०८३, सोमबार

मेयर ममदानीद्वारा न्युयोर्क प्रहरीको विवादास्पद एकाइ एसआरजी खारेज: प्रदर्शनकारीमाथिको आक्रामक रणनीतिमा रोक

न्युयोर्क सहरका मेयर जोहरान ममदानी र प्रहरी आयुक्त जेसिका टिसले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लाग्दै आएको न्युयोर्क प्रहरी विभागको विवादास्पद एकाइ ‘स्ट्राटेजिक रेस्पोन्स ग्रुप’ खारेज गरिएको घोषणा गरेका छन्। सोमबार…

पुरा पढ्नुहोस् →

नेपथ्यका पहिलो गायक रबिन श्रेष्ठसहित हरिश माथेमा र राजु लामाले न्युयोर्कमा प्रस्तुति दिने

कन्सर्टबाट संकलित रकमको केही हिस्सा नेपालका रसुवा, नुवाकोट र धादिङका बाढीपीडितलाई सहयोग गर्न खर्च गरिने आयोजकले जनाएको छ। न्युयोर्कबाट सुरु हुने कलाकारहरूको यो सांगीतिक यात्रा टेक्सासको ड्यालास, भर्जिनिया र अमेरिकाका अन्य सहरमा पनि आयोजना हुने बताइएको छ।

अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्दै तराई-मधेशदेखि राजधानीसम्म श्रद्धा र उल्लासका साथ मनाइयो छठ पर्व

काठमाडौं । लोकआस्था, प्रकृतिप्रतिको सम्मान र कठोर अनुशासनको पर्व छठ तराई-मधेशलगायत देशभर हर्षोल्लासका साथ मनाइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म चल्ने यस महासमारोहमा व्रतालुहरूले श्रद्धा र…

“बाँच्न त बाँच्यौ, तर बाँच्नै नसकिने भयो”: बाढीले उजाडिएको साढे दुई महिनापछि पुनःस्थापनाको पर्खाइमा बेत्रावती (स्थलगत)

भोटेकोशी र त्रिशूलीको बाढीले केही मिनेटमै एउटा ऐतिहासिक बजारको भूगोल बदलिदियो। सयौँ घरपरिवारको थातथलो उजाडियो। कसैले घर गुमाए, कसैले परिवारका सदस्य। बाढी गएको ७० दिनपछि पनि ६५ वर्षीया मिठु डङ्गोल आफ्नै पुरिएको घर खोतलिरहेकी छन्। हराएका छोराको खबर पाएकी छैनन्। दुई साना नातिनातिनी, विधवा बुहारी र अपाङ्गता भएकी छोरीको भविष्यको चिन्ताले उनलाई रातभर निदाउन दिँदैन। बाढी गएको झण्डै साढे दुई महिनापछि खसोखासका रिपोर्टर दिपेन्द्र ढुंगाना बेत्रावती पुग्दा जे देखे।

२४ घण्टाका टप स्टोरीहरु