अष्ट्रेलियाका मेलबर्न र सिड्नी सहर विद्यार्थीका लागि विश्वकै १० उत्कृष्ट सहरको सुचीमा


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

हरेक वर्षजसो विद्यार्थीका लागि उत्कृष्ट सहरको सुचीमा पर्ने अष्ट्रेलियाका मेलबर्न र सिड्नी सहर २०१८ को लागि पनि उक्त सूचीमा परेका छन् । टप युनिभर्सिटीज डटकमले सुची सार्वजनिक गरेको हो ।

विद्यार्थीका लागि विश्वका उत्कृष्ट सहरको सुचीमा मेलबर्न तेस्रो स्थानमा छ भने सिड्नी सहर नवौं स्थानमा आएको छ । उक्त सुचीको पहिलो स्थानमा लन्डन र दोस्रो स्थानमा जापानको टोकियो सहर आएका छन् ।

अमेरिकाको बोस्टन सहर र क्यानाडाको टोरोन्टो सहर उक्त सूचिको १३ औं स्थानमा आएका छन् ।

टप युनिभर्सिटीज डट कमका अनुसार, उक्त सहरमा रहेको विद्यार्थीको संख्या, सांस्कृतिक विविधता, शिक्षाको गुणस्तर, अवसर तथा सुविधा आदिको आधारमा सूची तयार गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्कृष्ट दश सहर :

१. लन्डन

२. टोकियो

३. मेलबर्न

४. मोन्टरियल

५. पेरिस

६. मुनिच

७. बर्लिन

८. जुरिच

९. सिड्नी

१०. सोल

Himalayan Kangaroo

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com