नेपालका प्रधानमन्त्री ओली र क्यानडाका प्रधानमन्त्री ट्रुडेउबीच भेट (फोटो फिचर)


प्रकाशित मिति : आश्विन ९, २०७५ मंगलबार

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुग्नुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउबीच भेटवार्ता भएको छ । दुबै प्रधानमन्त्रीबीच दुईदेशबीचको सम्बन्ध अझ बलियो बनाउनका लागि दुइपक्षीय परामर्श संयन्त्र बनाउने समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । भेटका केही तस्वीहरु ।

नेपाल र क्यानडाका प्रधानमन्त्रीबीच भेट, दुइपक्षीय परामर्श संयन्त्र बनाउने समझदारी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्पबीच २ मिनेट भेटवार्ता

फोटो :ट्रुडेउको ट्वीटर, परराष्ट्रमन्त्रालय नेपाल र राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालय न्युयोर्क

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com