नेपालका प्रधानमन्त्री ओली र क्यानडाका प्रधानमन्त्री ट्रुडेउबीच भेट (फोटो फिचर)


प्रकाशित मिति : आश्विन ९, २०७५ मंगलबार

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुग्नुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउबीच भेटवार्ता भएको छ । दुबै प्रधानमन्त्रीबीच दुईदेशबीचको सम्बन्ध अझ बलियो बनाउनका लागि दुइपक्षीय परामर्श संयन्त्र बनाउने समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । भेटका केही तस्वीहरु ।

नेपाल र क्यानडाका प्रधानमन्त्रीबीच भेट, दुइपक्षीय परामर्श संयन्त्र बनाउने समझदारी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्पबीच २ मिनेट भेटवार्ता

फोटो :ट्रुडेउको ट्वीटर, परराष्ट्रमन्त्रालय नेपाल र राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालय न्युयोर्क

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com