प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्पबीच २ मिनेट भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिने क्रममा सप्ताहब्यापी न्युयोर्कको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच २ मिनेट भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आजसाँझ आयोजना गर्नुभएको रिसेप्सनमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्रीपत्नी राधिका शाक्य सहभागी हुनुभएको राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका … Continue reading प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्पबीच २ मिनेट भेटवार्ता