नेपाल र क्यानडाका प्रधानमन्त्रीबीच भेट, दुइपक्षीय परामर्श संयन्त्र बनाउने समझदारी

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुग्नुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउबीच दुईदेशबीचको सम्बन्ध अझ बलियो बनाउनका लागि दुइपक्षीय परामर्श संयन्त्र बनाउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज भएको भेटवार्तामा आफूले नेपालका प्रधानमन्त्री ओलीसँग दुईदेशबीचको सम्बन्ध बलियो बनाउने र प्रजातन्त्र, शुसासन, आर्थिक विकाश, समानता, समावेशीकरणबारे छलफल गरेको क्यानडाका प्रधानमन्त्री जस्टिन … Continue reading नेपाल र क्यानडाका प्रधानमन्त्रीबीच भेट, दुइपक्षीय परामर्श संयन्त्र बनाउने समझदारी