२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

पुगिन् खानेपानी मन्त्री मगर वीर अस्पताल

खानेपानी मन्त्री बिना मगर वीर अस्पताल पुगेकी छन् । मन्त्री मगर शुक्रबार बिहान अनुगमनको क्रममा वीर अस्पताल पुगेकी हुन ।

उनले अस्पतालमा उपलब्ध खानेपानीको अवस्था र ढल व्यवस्थापन विषयमा अनुगमन गरेकी छन।

मगरले राजधानीमा सञ्चालनमा रहेका ठूला अस्पतालहरुको अनुगमन गरिरहेकी छन् । उनले वीर अस्पतालपछि टिचिङ अस्पताल र ग्रान्डी अस्पतालमा रहेको खानेपानी र ढलको अनुगमन गरेकी छन ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।