अष्ट्रेलियाको उत्तरी राज्यमा बसाई सर्नेलाई १५ हजार डलर


प्रकाशित मिति : भाद्र १६, २०७५ शनिबार

अष्ट्रेलियाको सरकारले उत्तरी राज्यमा बसाई सर्नेलाई राज्य सरकारले १५ हजार डलर दिने योजना ल्याएको छ ।

उत्तरी क्षेत्रमा जनसंख्या र आर्थिक वृद्धि गर्न सरकारले नयाँ योजना अघि सारेको हो। यो योजना आगामी नोभेम्बरदेखि लागू हुनेछ । सरकारले यस योजनामा प्राथमिकतामा पर्ने पेशाहरुको सूची समेत सार्वजनिक गरेको छ ।

प्रोत्साहन भत्ता स्वरुप दिइने रकममा पुनर्स्थापना खर्च, रिटेंसन बोनस आदि समावेश गरिएको छ । पुनर्स्थापना भत्तामा एउटा व्यक्तिले ३ हजार डलर, जोडीले ६ हजार डलर र परिवारले ७ हजार डलर पाउनेछन् । लोकल स्पेनडिंग बेनिफिट १२ सय ५० डलर र उत्तरी क्षेत्र राज्यमा बसेको पांच वर्ष पुगेपछि बाँकी रकम प्रदान गरिने बताइएको छ ।

ANZSCO code Occupation ANZSCO skill level
111111 Chief Executive or Managing Director 1
121111 Aquaculture Farmer 1
121312 Beef Cattle Farmer 1
131112 Sales and Marketing Manager 1
132211 Finance Manager 1
133111 Construction Project Manager 1
133211 Engineering Manager 1
133513 Production Manager (Mining) 1
135111 Chief Information Officer 1
135112 ICT Project Manager 1
139911 Arts Administrator or Manager 1
139912 Environmental Manager 1
141311 Hotel or Motel Manager 2
142111 Retail Manager (General) 2
2211* Accountants 1
221213 External Auditor 1
223111 Human Resource Adviser 1
223311 Training and Development Professional 1
224611 Librarian 1
231111 Aeroplane Pilot 1
231212 Ship’s Engineer 1
231213 Ship’s Master 1
231214 Ship’s Officer 1
233411 Electronics Engineer 1
233512 Mechanical Engineer 1
241111 Early Childhood (Pre-primary School) Teacher 1
242111 University Lecturer 1
242211 Vocational Education Teacher 1
251513 Retail Pharmacist 1
253111 General Practitioner 1
2611* ICT Business and Systems Analysts 1
261313 Software Engineer 1
2621* Database and Systems Administrators, and ICT Security Specialists 1
312113 Building Inspector 2
3131* ICT Support Technicians 2
321211 Motor Mechanic (General) 3
323211 Fitter (General) 3
334111 Plumber (General) 3
341111 Electrician (General) 3
342111 Airconditioning and Refrigeration Mechanic 3
351311 Chef 2
351411 Cook (includes Ethnic Cuisine) 3
391111 Hairdresser 3
394111 Cabinetmaker 3
411511 Aboriginal and Torres Strait Islander Health Worker 2
411711 Community Worker 2
411712 Disabilities Services Officer 2
411714 Parole or Probation Officer 2
421111 Child Care Worker 4
423111 Aged or Disabled Carer 4
423313 Personal Care Assistant 4
612112 Property Manager 3
721311 Forklift Driver 4
* Four digit ANZSCO Unit Group code incorporates occupations within this group. Example ANZSCO Unit Group code 2544 – Registered Nurses has 13 individual occupations within the next level.

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com